Happy Birthday Lionel Messi! 🐐🎉
hank you for the magic, the goals, the trophies, and the endless joy you bring to millions. May this new year be filled with health, happiness, and more legendary moments❤️
Happy 39th birthday to the greatest player to ever play the game.⚽️
हिजो रास्वपा महाधिवेशन पुगेका गगन थापाले गेष्ट हाउस चौर देखाऊँदै भनेका थिए, -"तपाईले टेकिरहेको भुमी मुनि ५० जना कांग्रेसको शब गाडिएको छ, माथी निलो रंग भए पनि तपाईंहरु उभिएको जमीन रातो छ , रगत छ।"
प्रधानमन्त्री जिस्किएका हुन् रे !
जिस्केर बस्ने प्रधानमन्त्री पाउँदा पनि के को चिन्ता ? जिस्किँदा जिस्किदै देश बन्छ ।
ढुक्क हुनुस् ।
जुन दिन प्रधानमन्त्री जिस्किन छोड्नुहुन्छ , त्यो दिनबाट देश खरानी बन्छ । यो पनि बुझ्नुस् ।
यदि राष्ट्रिय मानवअधिकार केन्द्रले भने बमोजिम अहिलेको सरकारलाई दृष्टिगोचर गर्दा इतिहासकै सबैभन्दा धेरै कलंक र विध्वंसकारी सरकार मानिन्छ ।
कोहि अछुतो रहेनन् ।
देशलाई राख बनाएर खरानी घसेर जय देश भन्नुबाहेक अरु केही छैन उनिहरु संग ।
आज वैशाख २६ गते कानुन दिवसको दिन ।प्रधानमन्त्रीबाट न्यायसम्पादन बारे शुभकामना आउला भनेको त शनिबारे विदामा मग्न तस्वीर आयो ।
के हुँदैछ, देशमा ? आफू त विदेशमा छु ।
#lawnepal#pmnepal@PM_nepal_@ShahBalen@LawNepal
“All that is solid melts into air, all that is holy is profaned”
(जे जति ठोस छ, ती सबै हावामा बिलाउँछन्; जे जति पवित्र छ, ती सबै अपवित्र तुल्याइन्छन्)
पवित्र भएर पनि अपवित्र बन्यौ @thapagk
धेरैले अब तेरो स्टाटस डिलिट गर्ने बेला भयो भन्छन् , मैले भन्छु अझ धेरै स्टाटस थप्ने समय आयो । संसदमा प्रतिपक्ष कमजोर भएको समयमा सडकको प्रतिपक्��� बलियो हुनुपर्छ ।
मध्यपूर्वमा विकसित विशेष परिस्थितिका कारण कतारस्थित नेपाली राजदूतावासले सबै नेपालीहरूलाई सतर्क रहन विशेष अनुरोध गरेको छ। इमर्जेन्सी नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:
नेपाली राजदूतावास, दोहा: +974 4467 5681 / +974 6621 4419
प्रहरी/एम्बुलेन्स: 999
हमाद जनरल हस्पिटल: ++974 4439 4444
यिनिहरुका चुरीफुरी धेरै भो !
😂😂
जहाँ-जहाँ जित्छ्न् जितेको ठाँउमा करार पत्रमा भनेजस्तो भएन भने घोक्रोमा समात्ने हो रुखमा बाँधेर सिस्नोपानी���े हान्ने हो ।