@manishuml यो फोटो एडिट गरेर बनाको रहेछ अरु लाई थाहा हुदैन कि कसो अनि अर्को कुरा यदि हो नै भने पनि साथी भाइ सङ्ग रमाइलो गरेको हो देश लुटेर खाको हैन बुझिस।
हाम्रो देश नेपाल कुन ��िशामा जाँदै छ आफ्नो देशको झणडा बोकेर पनि हिड्ने नसक्ने अवस्था आइसकेको छ कस्तो खालको कानुन हो यहि लोकतन्त्र हो जुन जन्ताको लागि भनेर ल्याएको हो ?
नेपाल को कानुन दैब ले जानुन त्यसै भनेको हैन रहेछ।🤦♂️😣
#भिडियो_साभार = समाजिक संजाल ।
इजरायलमा भएको आतंकी हमलामा ज्यान गुमाएका नेपालीहरू प्रति हार्दिक श्रद्धान्जली साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र इजरायलमा फसेका नेपालीहरूलाई सिघ्र उद्धार गरी नेपाल फर्काउन नेपाल सरकारलाई अनुरोध गर्दछु।
9 Kg सुन तस्कर काण्डमा माओवादी उपाध्यक्ष महरालाई CBI ले किन गिरफ्तार नगरी रोशनीको घरमा झैं मेजमानी गरेर वयान लिएको? प्रचण्ड प्रधानमन्त्री भएर? दिन दहाडै व्यक��ति हत्यामा संलग्न योगराज ढकाललाई किन राष्ट्रपति ज्यूले आममाफी दिनु भएको उनि कांग्रेस कार्यकर्ता अनि कांग्रेस सरकार मा भएर?
यो फोटो हेरेर केही मनन गर्नु भयो आखिर किन यस्तो अवस्था मा पुग्यो , यस्को जिम्मेवार को , यस्लाई बनाउन कस्को अहम भुमिका हुनु पर्थ्यो र किन सरकार र सम्बन्धित निकाय र सरोकारवाला मौन छन् ?