भनिरहनु पर्दैन , जसलाई सजाय दिनुपर्ने हो उसैलाई सत्ताको बागडोर सुम्पिएपछी मुलुकको दुर्दिन सुरु हुन्छ । त्यसैले नबिर्सौ , मुलुक बेथितिको फन्दामा नपुग्दै जोगाउनुपर्ने दायित्व मतदान मार्फत हामीमाझ आएको छ । यसपालि सचेत मतदाता बनौँ । 🙏
https://t.co/Xmbb4Uui4a
दशैँमा घर फर्कने हो, ‘गाउँ जाने’ भन्ने प्रचलनलाई बदलौँ।
जोजो जहाँ रहे पनि घर भन्दै गर्दा ठूलो आत्मीयता र गहिरो माया मनमा बसेको हुन्छ । यसले जन्मथलो तथा पुर्ख्यौलीसँगको सम्बन्ध अझ नजिक , प्रिय र अनिवार्य अनुभूत गराउँछ ।
The movement was unorganized, spontaneous & leaderless — just Gen Z echoing public anger. Demands: end corruption & misrule.
All was clear until “Hatyara Sarkar” was spoken. Those who rushed to defend only exposed themselves. Thanks brothers, no more confusion to recognize you🙏
देशले अब लय समातोस। सबैले आफ्नो कर्तव्य पूरा गरुन—सके सपारुन, नसके बिगार्न कोहि नलागुन।
अहिले देशले Track Change गरेजस्तो, हामी पनि आफ्नै Track Change तर्फ सोचौँ। हवस त, फेरि भेटौला, सुखद क्षणमा भेटौला। 🙏
सुशीला कार्कीलाई प्रधानमन्त्रीको कुर्चीमा कसैले राखेको हो भने दलका शीर्षको कुशासन, जुगलबन्दी, राज्य दोहन र चरम् लापरवाहीले राखेको हो। आजैदेखि धारे हात नलगाऊस्। थप खिइनूहोला। तोरीका गेडामा प्वाल पार्न छोडेर कामका आधारमा समर्थन या विरोध गर्नुहोस्। म त यही गर्छु। 🙏
Though not strictly in line, the President acted in the spirit. Finally, people’s will stands above anything written. Gratitude to the President for proving the post a guardian of the people—unlike the former ones. 🙏
Let the President act in the spirit of the people’s will & Constitution.
Choose broader dialogue and consensus. Do not repeat ex-presidents’ mistakes of serving narrow interests—it doesn’t seem your intent.
Heed the wisdom of the conscious—our only wish. 🙏
**सितल निवास अलमलमा नपरोस्। तुरुन्त संविधानको रक्षा गर्दै संसद विघठन गरोस्।**
- राष्ट्रपति र पुराना दलका नेताहरु चाहान्छन्, संसद विघटन नगरि जेनजीको माग अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँ। ६ महिनाभित्र चुनाव गराउँ।
- जेनजी चाहान्छ– संसद विघटन गरेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइ ६ महिनाभित्र चुनाव गराउँ।
- कुरा संसद विघटन गर्ने कि नगर्नेमा अड्किएको छ। पुराना दलहरु संसद विघटन गर्दा संवैधानिक संकट आउन सक्ने भन्दै डर देखाइरहेका छन्। कतिपय कानुनविद्हरु पनि यस्तै भनिरहेका छन्।
गर्दा के हुन्छ? नगर्दा के हुन्छ?
संसद विघटन नगर्दा अहिले घाइते नेताहरु धुलो टक्टक्याउँदै फेरि संसद भवन छिर्नेछन्। सुरुको १ महिना जेनजी जेनजी भन्दै तारिफ गर्नेछन्। १ महिना पछि जेनजीका भाईबहिनीहरु, नातिनातिनाहरु भन्नेछन्। २ महिनापछि ‘को हो जेनजी?’ भन्नेछन्। अनि फेरि उही पुरानै गोलचक्करमा देश घुमाउनेछन्।
-संसद विघटन गर्दा केही संवैधानिक अप्ठ्यारा त आउन सक्ला तर देशको संविधान नै नष्ट हुुने भन्ने होइन। संविधान जोगाएर पनि सदन विघठन गर्न सकिन्छ भन्ने कानुनविदका मर्म आत्मसाथ गर्न सकिन्छ। विघटन गर्दा पुराना नेताहरुको जागिर चट हुन्छ। नयाँ ��न्त्रीमण्डलले देशमा चुनाव गराउनेछ। सरकारी गाडी चढेर, सरकारको नुन खाएर नेताहरुले चुनाव प्रचार गर्न पाउने छैनन्। सबैभन्दा ठूलाे कुरा राजनीतिमा पुस्तान्तरण हुन्छ। दाेस्राे या तेस्राे पुस्ता सिधै राजनीतिमा आउँछ।
- भन्नु यत्ति हो। बुझ्नुस् सम्माननीयज्यू।
Raju Syangtan को मतमा सहमतिसहित थोरै परिमार्जन।
The Gen Z’s movement was successful. Many minors and youth were injured and killed. As a result, the gov't has resigned. I will address some of the legal questions that arise in these new circumstances. Presently, note that the Const. remains the fundamental law of the land.
The Gen Z’s movement was successful. Many minors and youth were injured and killed. As a result, the gov't has resigned. I will address some of the legal questions that arise in these new circumstances. Presently, note that the Const. remains the fundamental law of the land.
Option (2): Gen Z recommends to the President a candidate from outside the HoR. The President would do the needful and appoint this person as the interim PM. Although not constitutional, this option has been previously utilized to abate a national government during crises.
Constitutionally, the President forms the gov't and has two options: (1) a constitutional one, ie, the HoR forms the new gov't according to existing constitutional procedure; or (2) an extra-constitutional one, ie, a gov't created non-constitutionally but functions per the Const.