फुलहरू मुस्कुराउदा☺
बतासहरूले साउती मार्दा🎐
मन्दिरको दिपहरू जलाउदा ✨
कुनै दिन तिमीलाई मेरो याद आयो भने!❤ हृदयमा हात राखेर आफैलाई सोध्नु -"के तिमीलाई कहिले महशुस भएन त्यो प्रेम!??"
#बौला#फुल_माया🌻❤
हिन्दी फ्लिममा नाना पाटेकर संग नाँचेर जवानी फालेकाहरु लाई गणतन्त्र चाहिएको थिएन। नेपालमा यस्ता नारीहरु पनि थिए, जो संग शरिरको स्त�� ढाक्ने एकसरो कपडा समेत थिएन। र तिनीहरु लाई चाहिएको थियो- गणतन्त्र। तिनीहरु लाई कुनै दरबारको रानी बन्नु थिएन। हिमानी जस्तो सुन्दर चेहराको देखिनु पनि थिएन। केवल तिनीहरु लाई लेख्नु थियो समानताले भरिएको एक थान संविधान। तिनै न्यायप्रेमी नारीहरुको कठोर संघर्षका कारण आज तोषिमा डाक्टरनी हरुले स्वतन्त्रताको नाममा गाग्री हल्लाउन पाएका छन्।
संविधानको दफा उपदफा, धारा उपधारामा उत्पिडित व��्ग समुदायको आँशु, पसिना र रगत मिसिएको छ। लेख्न, बोल्न र पढ्न नजान्ने निम्न वर्गिय ग्रामिण जनताहरुको संघर्षको जगमा लेखिएको हो यो संविधान। यसकारण आफ्नो रजगज गुमाउनु पर्दाको पिडा थाम्न नसकेका केही थान नाफाका शुक्रकिटहरु लाई जनयुद्द शब्द संग घृणा छ। तिनीहरुले हातमा गणतान्त्रिक देशको संविधान समातेका छन् । तर दिमागमा जंग बहादुर राणाको मुलुकी ऐन बोकेका छन्। विदेशी संघ, संस्थाहरु लाई नेपालको दरिद्रता बेचेर डलर डकार्न पल्किएका त्यस्ता अभिजात्य दासहरु सभासद हुनु र खच्चड गोठाला हुनुमा कुनै फरक छैन।
सामाजिक सभ्यताको विकास क्रममा विभिन्न घटना परिघटनाको जन्म हुन्छ। फागुन १, यस्तै एउटा घटना परिघटना जन्मिएको मिती हो। आधुनिक नेपालको राजनितिक ईतिहासमा प्रजा र रैतीको ���र्जाबाट माथी उठेर मान्छे बन्नका लागी जनताको स्तरबाट गरिएको सबैभन्दा भयानक प्रतिरोध हो त्यो। भूकम्पमा मारिएका मानिसहरुको सम्झनामा भूकम्प दिवस मनाए जस्तै जनयुद्दमा मारिएका मानिसहरुको सम्झनामा जनयुद्द दविस मनाउदा आकाश खस्दैन। अन्तराष्ट्रिय स्तरमा हेर्दा पहिलो विश्व युद्द र दोश्रो विश्व युद्दमा मारिएका लाखौ मानिसहरुको सम्झनामा अहिले पनि विभिन्न देशमा विभिन्न नामका दिवसहरु मनाउने गर्छन्। किनकी यदी प्रेम गर्नेहरुको दिवस हुन्छ भने युद्द गर्नेहरुको पनि दिवस हुन्छ।
जनयुद्द दिवसको शुभकामना!
सोच्दा बेबकुफी जस्तो लाग्छ!
भोग्दा अतृप्त प्रेम 💕. जसको बेवास्तामा रिसाउ जस्तो लाग्छ, जसको व्यवहारले मन दुखिरा हुन्��...उ मुस्कुराईदिदै सामुन्ने आईदिदा कसरी कोही बिर्सिएर रिस, दुखीराको मन रमाउदै खुशी हुन सक्छ!!आफै कसरी मुहारमा त्यो प्रेम मुस्कान बनेर खिलखिलाउन सक्छ..??
#फुल💜
भन्नलाई त मलाई;
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने,
फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ ।
आमाको रूथे🐁🥨
न म तिमी जस्तो बन्नसके न तिमीलाई तिमी बनाउन सके.अस्तित्वले जुराकै थियो तर स्वीकार्न सकेनौ तिम्ले,र तिमीले देखाको बाटोमा एक्ल�� हिडने शाहस गरे मैले.आफूभित्रको ईश्वरलाई कदर नगर्ने तिमी आशा गर्छु.एकदिन तिमीलाई भेटदा मेरो देह प्रेमले,मेरो विश्वासले र श्रद्धाले झुकोस्🌻
जो जान्दैन, मानव हृदय, सेवा, दया र माया तर बोल्दछ धर्मको सिदान्त जो किताबी पुरोहित बनेर आफूलाई जान्नेबुझ्ने देखाउछ, उसगको संगत हानिकारक छ, किनकी उ जे गर्दछ त्यसमा कुनै स्वार्थको कारण लुकेको हुन्छ! #2080_02_21
#बाघबजार 🌻
नर्स संग मेरो ब्यक्तिगत रुपमा एक पटक मात्रै भेट भको छ सुत्केरी हुने बेलामा तर त्यो बेलामा ड्युटीमा बसेकी एउटि नर्सले बुढासंग su** बेलामा नदुख्ने ऐले गाह्रो भयो भने हाम्लाई निदाउन नदिने ran** भनेको कहिल्यै बिर्सन्न। तर पनि निष्ठाले सेवा गर्ने नर्सलाई नमन छ।सबै नर्स गलत पनि हुँदैन।
गाउमा पढ्दा मेलै पनि यस्तै गरी चप्पल धागोले बाधेर,गासेर,स्कुल जान्थी,चप्पल किन्नलाई बजार ५ घण्टा हिडेर जानु प्रथ्यो दुर्गम गाउका कथाहरु यस्तै दु ख गरेर जापान सम्म आईयो खुसी लाग्छ धेरै साथीहरु अमेरीका तिर सम्म पनि पुगे डाक्टर पाईलट बने etc
#Heart_touching_video