आईने में पहले इक चेहरा हुआ करता था मैं,
ये मुझे क्या हो गया है, क्या हुआ करता था मैं.
प्यास की सूरत खड़ा हूँ आज सबके सामने,
कौन मानेगा कभी दरिया हुआ करता था मैं.
~खुशबीर सिंह ‘शाद’
#CRL25 Awards are here 💥
Time has come for you to vote on the best moments and players of this year's CRL 🤩
🏅 The MVP
⚔️ The Clutch
🔄 The All-Rounder
🐴 The Dark Horse
🎠 The One-trick Pony
Voting closes on October 20th - cast your vote now on the in-game Esports tab!
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन् । आलोचना दबाउन सरकारले यस्तो निर्णय लिएको प्रचण्डको आरोप छ ।
https://t.co/PmsKEE8SGA
#ICC Prosecutor @KarimKhanQC announces applications for arrest warrants in relation to Benjamin Netanyahu and Yoav Gallant in the context of the situation in the State of #Palestine ⤵️
https://t.co/WqDZecXFZq
राजनिति नेपालको सबैभन्दा ठूलो उद्योग हो । आज मे दिवस को उपलक्ष्यमा यो कारखानाका सबै मालिक र कामदारलाई मंगलमय शुभकामना व्यक्त गर्दछु । यो उद्योगले प्रत्यक्ष र परोक्ष रुपमा जति जनालाई रोजगार दिएको छ, त्यसको तुलनामा बाकी उद्योग केही होइनन । मे दिवस जिन्दावाद 💪🙏
Write straight into the emotional center of things. Write toward vulnerability. Risk being unliked. Tell the truth as u understand it. If you’re a writer u have a moral obligation to do this. And it's a revolutionary act—truth is always subversive.
Anne Lamott
#writing#Fagarazzi
दक्षिणी अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिड नया भेरिएण्टलाइ भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रेपोर्ट आएको छ, यो इण्डिया छिरेपछी नेपाल आइहाल्छ, त्यसैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुको कुनै बिकल्प छैन, आफू बचौ र अरुलाइ पनि बचाऔ।