सरकारलाई प्रश्न गर्दा तपाईलाई रिस उठ्ने, चिडचिडाहपनले गाँज्ने, प्रश्न सोध्नेलाई गाली गरौं गरौं लाग्ने, सरकारको प्रवक्ता बनेर उत्तर दिन मनलाग्ने आदि खालका लक्षण छन् भने तपाईले सामाजिक संजालबाट केहि समय विश्राम लि��ोस , तपाईका हर्कतले सरकार र तपाईंको पार्टीलाइ कुनै फाईदा गर्दैन ।
यदि यो सरकारले अहिले भेटिएका लासहरूलाई कुहाएर कम्पोस्ट मल बनाउने निर्णय गर्यो भने पनि यी घन्टे दास र जिउँदा लासहरुले सरकारको निर्णय सही हो उत्कृष्ट हो, हाम्रो बालेनले विश्वमा कसैले नगरेको काम गर्यो यो हो नि त भिजन, बालेन सरकार को जय भन्दै १२ हात माथि उफ्रिएर ताली बजाउनेछन ✍️Bizzu