#Facebook मा समस्या देखिएको छ ।
फेसबुकमा शेयर गर्न खोज्दा केही प्राविधिक समस्या रहेको र त्यसलाई सल्ट्याउने प्रयास भइरहेको नोटिफिकेसन #meta ले पठाएको छ ।
कुशल भुर्तेलले अन्तराष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका छन् । एसियाली खेलकुद छनोट अन्तर्गत अहिले चीनविरुद्ध जार��� खेलमा भुर्तेलले खेलको नवाैं ओभरमा लगातार ६ छक्का प्रहार गरेका हुन् । यस खेलमा उनले ३५ बलमा शतक प्रहार गरेका छन् ।
#Thankottimes #KushalBhurtel
ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकताको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह साक्षी बस्दै सहमतिपत्रमा हस्ताक्षर भएको हो । #balen#kulmanghising#RabiLamichhane#ThankotTimes