महाबीर पुनको आत्मकथाको किताब जापानिज भाषामा पनि आउँदैछ। कोजी तेरेकावाजीले निशुल्क उल्था गर्नु हुँदैछ । उहाँले धेरै बर्ष सम्म नेपालमा बिभिन्न प्रोजेक्टहरुमा काम गर्नु भएकोछ। धन्यबाद तेरेकावा जी।
Want to get started programming Neural Networks, but don't want to have to set up a new environment or deal with any hassle whatsoever? Check out this @LightningAI Studio and get started with PyTorch right now! BAM! https://t.co/1XTwB3LWZd
श्रम बैंकमा आबद्ध हुनका लागि तलको लिंकमा क्लिक गरि फारम भरि आबेदन दिन सक्नुहुनेछ।
https://t.co/XsEUjAVONd
सिप बिकास तालिम लिनका लागि तलको लिंक मा क्लिक गर्नुहोस
https://t.co/u1EWyPUE9J
Bookfree Friday अन्तर्गत भानु मा. वि. मा रोबोटिक्स, कृतिम बौद्धिकता ( AI ) र कोडिङका कक्षा सुरु
कोडिङ् सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ् सिकाइएको छ । यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको छ।
मैले हिजो गरेको पोष्टको भिडियोलाई तिहारको पटेका भन्नेहरुले अझै एक पटक आँखा खोलेर राम्रो संग हेर्न बिनम्र अनुरोध -
ति भिडियोहरु हाम्रा भाई बहिनीहरुले सिक्दै गरेका भिडियोहरु हुन् । भिडियोमा देखिने कुरा पटेका हो कि के हो भनेर अझै चिन्न सक्नु भएन भने तिलगंगा आँखा अस्पतालमा गएर डा. सन्दुक रुइत ज्युलाई नै जचाउनु होला। अनि आँखा जांची सके पछि एक पटक लगनखेलको मानसिक अस्पतालमा पनि जानु होला । तपाइंको आँखा र मानसिक स्थिति अलि ठिक नभए जस्तो पो लाग्यो त । 🤣🤣😂😄😹
When you have Starlink on your ship, not only can you stay connected while on the vast majority of the Earth’s oceans and seas, but apparently it’s also easier to find sunken treasure 🏴☠️🦜→ https://t.co/f8bOzrjkjM
I am excited to welcome Linda Yaccarino as the new CEO of Twitter!
@LindaYacc will focus primarily on business operations, while I focus on product design & new technology.
Looking forward to working with Linda to transform this platform into X, the everything app.
Starship is the largest, most capable rocket ever developed and will allow us to achieve a shared vision of a future where humanity is out exploring stars → https://t.co/gOrrujHxMO