Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
प्रनिल थिङ
@thing_Pranil
मान्छेको त माटो भन्दा प्यारो मुटुपनि हुनु हुदैन।मान्छे बाँच्नुको अर्थ उसको माटो हो,आफ्नो माटो चिन्नेहरु मान्छेबाट देबता बन्छ्न्।(FOLLOW BACK=0.01%)
Dolakha
Joined July 2015
6
Following
1.6K
Followers
4.6K
Posts
Pinned Tweet
प्रनिल थिङ
@thing_Pranil
almost 11 years ago
तराईबाट राष्ट्रपति,उप-राष्ट्रपति,प्रधानन्यायाधीश,उप-प्रम र उप-सभामुख बनिसके,तराईवासीलाई बेवास्ता देशले होइन,तराईका ठेकेदारले गरेको हो
#Nepal
thing_Pranil
retweeted
प्रनिल थिङ
@thing_Pranil
almost 11 years ago
कसैले दुःख दियो भन्दैमा काँडा बन्ने श्राप नदेऊ,काँडाले फेरि पनि दुःख दिन्छ।तिमीलाई धोका दिनेलाई फूल बन्ने आशिष देऊ। 🌹🌹🌹
#Nepal
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
ओलि आए सरकार चलाए मन्त्रालयको सत्यानास
#Nepal
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
जलिरहेको तराई काठ्ठिएर मरीरहेको भुक्म्प पिडित न प्यास मेटाउने पानी न न्यानो कम्बल न सुनौलो बिहानि नेपाल सरकार तिम्रो औचित्य के?
#Nepal
Who to follow
माधव सेढाई
@Chetana_Vaya
जीवन अन्त्यहीन सम्भावना हो । RT's are not endorsements and so are Likes.
kishor rimal
@KishorRml
I'm okay!!
उही यात्री
@YatriAmrit
जिवन यात्रा, म एक यात्री ।
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
प्रिय ! तिमी मलाई सधै आफ्नो बनाइ ��ाख किनकि, सबै जनाले मात्र तिम्रो सम्झेर एक पछि अर्को गरि साथ छोडदै छन् ।💕💕
#नेपा
ल
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
प्लास्टिक सर्जरी गरेर हजुरबाले बिहेत गर्ला तर घोर्ले छोराको सपना देख्नु र डा.सापको नयाँ शक्ति उस्तै हो।
#Nepal
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
कती मान्छेको जीवन राम्रो मौसमको प्रतीक्षा गर्दागर्दै त्यात्तिकै बित्छन्।राम्रो मौसम राम्रो कुरा हो तर प्रतीक्षा गरीबस्नु मात्रै गलत हो।
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
May the meaning of X-mas be deeper Its friendships stronger & Its hopes Brighter as It comes to you this year.
#MerryChristmas
#Nepal
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
निस्ठा र मृत्युको राजनिति गर पद,पैसा र सुखको लागि मरीहते नगर। -कृष्ण प्रसाद भट्टराई हार्दिक श्रदा सुमन स्व.किसनुजि(किसनुजि जयन्ती)
#Nepal
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
धोका खाना डराउनेले प्रीति नगासे हुन्छ। शुभरात्री
#Nepal
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
नाकाबन्दीको मार काला बजारीको भार लाचार ओलि सरकार जनतालाई जिउँदै मार आउँनेछ श्रीपेच डुबेको राष्ट्रलाई लाउनेछ पार अनि राजनितिक दल इस नेपार
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
हो मधेशि दाजुभाईलाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुछ।त्यसको लागि मधेश आन्दोलन जरुरी छ र सहि पनि सिर्फ यो आन्दोलनको नेतृत्व गलत हातमा पुगेकोछ।
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
भुईचालो तराई बन्द नाका बन्दी इन्धन अभाब ग्यास अभाब कालो बजारी लोडसेडिङ(१०घण्टा) बाम पन्थीको सरकार नेपा���ीको महान चाडहरु(२०७२ साल
) #Nep
al
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
अतीतका ती चोटहरु भुल्न कर लाग्यो फेरि कसैको नाम खोप्ने रहर पलायो थाह छ यो बिष,मुटु पोल्छ तैपनि आलिङ्गन अनि झुठो रितमा फेरि डुब्न मन लाग्यो।
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
प्रिय ओलिसरकार समुन्द्रको बयान गरेर तिर्खा मेटिन्न आकाशको तारा झार्ने तिम्रा काहानी बागमतीमा सेलाउ जनता कहिले सम्म यो पिडामा हो! निकाश दे!
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
I don't care about losing people who don't want to be in my lyf I have already lost people who meant the world to me & I´m still doing fine.
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
Fake people have an image to maintain. Real people just don't care. gud nite gud people..
#Nepal
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
छोरीको आफ्नो घर महलकोनै किन नहोस् प्यारोत माइतीघरनै हुन्छ, ती पारीका छोरी वारीका बुहारीको ११बुद्देनै सम्बोधन गरेपनि गाउँनेत पारीकै ध��न हो।
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।
#Nepal
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
नेपाल सरकार, चाहे साढें ९ घण्टा लोडसेडिङ गर या २४घण्टा केही फरक पर्ने छैन मलाई, म त बर्षौ देखि र��त दिन अध्यारोमा बाचिंरहेकोछु।
#Nepa
l
प्रनिल थिङ
@thing_Pranil
over 10 years ago
कतै म भावनामा बहकेरे भगवान तिमीसंग मैले वरदान मागें भने सफलताको यस्तो शिखरमा नपुर्याउनु जहां बाट हेर्दा आफ्नै धर्ती पनी पराई भइरहेको हुनेछ।
Last Seen Users on Sotwe
ملاذ الإبآحىِهَ🫧
Seen from
Norway
Cenk
Seen from
Turkey
حسن بن مرزوق
Seen from
United States
Gul Khaan
Seen from
Ireland
bellakeo_pr
Seen from
Puerto Rico
yangviral
Seen from
Indonesia
names🇸🇦
Seen from
Netherlands
Ali_k998
Seen from
Turkey
Pejuangsenja
kumpulan lokal
Seen from
Indonesia
Trends for you
1
Zelda
Under 10K tweets
2
Tiafoe
Under 10K tweets
3
Nintendo
Under 10K tweets
4
Muse
Under 10K tweets
5
Courtois
Under 10K tweets
6
Mamdani
Under 10K tweets
7
Navier-Stokes
Under 10K tweets
8
WATT
Under 10K tweets
9
#RHOP
Under 10K tweets
10
Ground Zero
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.6M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.1M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
89.9M followers
10
Taylor Swift
@taylorswift13
83.8M followers
11
Lady Gaga
@ladygaga
75.3M followers
12
Virat Kohli
@imvkohli
73.1M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.1M followers
16
Bill Gates
@billgates
65M followers
17
Selena Gomez
@selenagomez
62.9M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫