जिवन के हो ?
यस्मा प्राप्ति के छ ?
सुख दु:ख किन यस्तो मोहमय?
दु:ख किन यस्तो पिडापुर्ण र दु:ख किन रिमरिम ?
जिवनमा किन भागाभाग ,दौडादौड ,स्वाँ स्वाँ र फ्वाँ फ्वाँ ??
के का लागि ?
के का लागि ?
- बि.पि कोइरालाको उपन्यास( नरेन्द्र दाइ)बाट
आपतकालीन रकम उपलब्ध गराउन जलवायु हानी नोक्सानी कोषलाई सरकारले पठायो पत्र
–कृषि वन तथा पर्यावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले नेपालले कोषसमक्ष औपचारिक पत्राचार गरेको र बाढीले पुर्��ाएको क्षतिको परिमाण नेपालको आन्तरिक स्रोत र तात्कालिक सम्बोधन गर्ने क्षमताभन्दा निकै माथि रहेको विषय उल्लेख गरेको हो ।
#onlinekhabar
https://t.co/k68UUDOWLf
बोर्डर टाइट गर्न नप��इने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने, मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, अफ़िस आवर हेरफेर गर्न नपाइने !!
हा��ीलाई जंगल ठिक छ ।
फाल्गुनको निर्वाचनमा बारबारा फाउण्डेशनले जिताउने भूमिका खेलेको भन्ने सुने।म संस्थापक सदस्यले किन जितिन? नेपालका केही “मुर्धन्य राजनीतिज्ञ” र “बिद्वान विश्लेषक”हरूको सतही र हावादारी ज्ञान सुन्दा लाग्छ—यही मानसिकताले देशले चाहे जति गति लिएन।देशले यस्ता पात्रबाट चाँडै मुक्ति पाओस्।
Signing off from the Wankhede with a win.
Nepal cricket growing in between expectations vs reality.🙏🏽
To our hundreds and thousands of travelling fans and those who were present at the stadium for the last two weeks,INCREDIBLE is the word.
We feel honored to represent our Rhino army fans.❤️
Thank you to everyone who has been part of this journey.
Not a easy path ahead but we will fight through thick and thin as always.
We keep marching ahead,until the next world cup.🇳🇵
@CricketNep@ICC@T20WorldCup
#Nepalcricket #RhinoArmy
India must include Nepal in the next bilateral engagement…make it a triangular. They MUST get to play full-member teams on a regular basis and i feel, India should lead the initiative. Well played, Nepal.
May this world cup be the start of something special. 🙌
Nepal have been the most entertaining team this World Cup so far! Wish they could have made it to the Super 8s - if not now believe me by the time the next T20 World Cup comes knocking, Nepal will do even better
#ICCT20WorldCup2026#NepalCricket#NepvsSco