हाम्रो देश नेपाल हिजोको एकमात्र हिन्दू राष्ट्रमा आजको दिनमा गाईको मासु सम्म बेचिन थालियो, कस्तो बिडम्बना । देशको नेतृत्व यस्तै रहने हो भने भोलि को दिनमा हामी लाई हाम्रै देवी देवता पुज्न छोड्नु पर्ने हुन सक्छ। @cmprachanda@kpsharmaoli@AbhisekJoshi6#nobeefinNepal , #Notobeef
😠😠 जात जातको नारा लगाएर मिलेर बसेका दाई भाई लडायो। सोझा भेडाहरुलाई उचाल्यो अनि आफु प्रधानमन्त्री बन्यो... जन्ता मार्यो... अझै हरी लन्ठुहरु यिनैलाई देवता ���ान्दैछन !
बसको टिकट काटेर बस्नु श्रम गर्नु हो।राजनीति भनेको बिचारधारामा हुन्छ।बिरोध नै गर्न पाइन्न भन्ने त्यो पन्चायतका तरुण दलका सभापतिलाई पदमुक्त गर्नुस देउवा दाइ।😃