सधैं साथमा हुनेहरु भोलिका दिनहरुमा तिम्रो सामु नहुन पनि सक्छन्, त्यसैले सम्बन्धको दायरा त्यहाँ सम्म मात्र राख,जहाँ भावनाहरु बद्लिए पनि, सपनाहरु कहिल्यै नटुटोस😍
#शुभदिनको_कामना 😊😊😙
सतीदेवीको लास कुहिएर झर्दा सम्म महादेव ले चाल पाएनन् रे
आखिर माया मा पागल हुन त भगवान ले नै त सिकाइका रहेछन्।😞🥰🥰
#सम्पूर्ण_मा_महाशिवरात्रि_को_शुभकामना।🙏🙏
हामी सधै "प" ���ो "पछाडी" लाग्छौ
"पति,पत्नी,पुत्र,पुत्री,पद,पैसा,प्रतिष्ठा, प्रशंसा"
अनि "प" कै पछि लागि "पाप" गर्छौ र अन्तिममा "पश्चताप" गर्छौ र "पतन" हुन्छौ😊
#शुभरात्री
अरु साेध्छन् "भन तलाई कस्ताे केटा चाहीयाे"
म भन्ने गर्छु ...
रुप मा +2 पास भएको पनि चल्छ तर पढाईमा ��्याजलर सकेको र ब्याबहारमा मास्टर सकेको नैतिकतामा पिएचडी सके को चाहिन्छ . जस्ले मेराे र आफ्नो परिवार लाई मिलाएर उस्तै सम्मान दिन सकाेस ...😍