'नानी रामरी हेर'
सत्य घटनालाई कथात्मक स्वरुपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छु । केही समय निकालेर अवस्य पढ्नु होला र सुझाव दिन नभुल्नु होला! भाषिक शुद्धताका लागि अझै धेरै काम गर्न बाँकी छ, भुलचुक माफी पाउँ ।
https://t.co/7F6jHKMmPX
मानिसले गरेको अपराध कसै गरी लुक्दैन। अपराध गर्ने आफुले मात्र हैन - उसका परिवारले समेत कुनै �� कुनै रुपमा सजाय पाउँछन् - अवश्य पढ्नुहोस् - कथा 'रातो झ्याल' https://t.co/Gjm0Jckgjk