@TRobinsonNewEra That’s not wrong to do it. Kids always have curiosity how things are done. They do it and learn how it is done. But I wonder if Muslim kids are allowed to go to church and learn how the prayers are done there. Have respect for all religions and involve in it instead of hating.
@dolprasadaryal ये डाम्ना हो , रमितै गर्न आका रैछौ होइन त ?? विदेश जाने रोक्छौ भन्छौ फेसबै कामै आफै गर्दै हिड्छौ । bबरु दुइ चार जनालाई काम दिए हुदैन भन्या ?? तेइ सुकुम्बासीका परिवारलाई काम दिए नि कति भलो हुन्थो। घर भाडा तिर्ने पैसा भएत कतै गएर बस्थे होलान। आत्माहत्त्या गर्न त पर्दैन थियो!
@GokulPBaskota@realpbhattarai कमाउनिस्ट दादाहरु पनि राजा राजा भन्न्न थाले भने पछि सारै अफ्ठ्यारो परेको रैछ | ल्याउँछ्न कि क्या हो राजालाई काध मै बोकेर!
केपीबाको घरमा लगभग पूर्ण स्वचालित निगरानी प्रणाली (robotic hospital) छ। अदालतले छोड्ने आदेश दिए पछी घरभित्रका भित्ताभित्ताले स्वास्थ्य र रोगहरूको निगरानी निरन्तर गर्छन्।
मलाई बोल्न दे सरकार…
मैले आफू मनोरञ्जन गर्नका लागि थोडी हडपेको हो र? यो त सारा नेपालीलाई फन पार्क बनाएर मनोरञ्जन गराउनका लागि हडपेको हो, भन्न दे सरकार!
यो यो..
माइक काट्यो, माइक काट्यो भनेर रोइलो गर्नु भन्दा पनि कसले कति समय पाउँछ, त्यही अनुसार आफ्नो स्पिच तयार गरे हुने नि… कि त “अब तेरो समय सकियो” भनेपछि त्यसै अनुसार अन्तिमको लाइन बोलेर टुंग्याउनु।