रुल ब्रेक गरेको न प्रमाण देखाउन सकेको छ । प्रमाण सुरक्षित गर्न तिर ध्यान दिनु पर्यो । प्रविधिमैत्र��� नियमन हुनुपर्यो । कार्बाहि नगर भनेको होइन तर तरिका मिलेन! सरकार यसमा रिभ्यु गर! २/२
#Trafficpolice #stopharresment
नेपालमा ट्राफिक प्रहरीको आतंक अति नै छ । बाटा गौँडामा ढुकेर बस्छ । यात्रामा भएका मान्छेलाई एक प्रकारजो ह्यारेसमेन्ट फिल गराउँछ ।
अरु देशमा पनि के यस्तै हुन्छ? ट्राफिक नियमनको तरिका यहि हो साँच्चै ? सडकमा ठाउँको ठाउँ समात्दै ह्यारेस गर्ने? १/२
त्यो निति कार्यक्रममाथि छलफल गरेर कहिल्यै संसोधन पनि हुँदैन, न त्यो ��ाचित कार्यक्रमहरू कार्यान्वयन हुन्छन् । बेकारमा राष्ट्रपतिज्यूलाई वाचन गर्न लगाएर कर्मकाण्ड पुरा गरेको जस्तो कर्कस दृश्य मञ्चन हुन्छ । सांसदहरुपनि बुद्धिविलासको लागिमात्रै छलफल गर्छन् ।परिणाम आउने शून्य ! ...१
जवाफ देओ संविधान बनाउनेलेः
वरिष्ठताक्रमको परम्परा र न्यायपालिकाको स्वतन्त्रता मान्नेहरुले संविधान बनाउदा न्यायपरिषदबाट सिफारिस भएर संसदीय सुनवाई मार्फत अनुमोदित भइवरी ३ वर्ष सर्वोच्चको न्यायाधीश भइसकेको ��रिष्ठतम व्यक्ति स्वतः प्रधानन्यायाधीश हुने व्यवस्था संविधानमै किन राखेनौ??