एउटा बेलायति खैरेले नेपालमा आएर भाइटिका लगाको हेरेर गएपछि .....
आफ्नो देश गएर श्रीमतीको हातबाट भाइ टीका लगाको थियो रे।
यस्तै हो हामी नेपालीलाइ Valentine day🤣
#मुसु
रिशी धमला माथी श्रम शोषण भएको छ !
चुनाबको प्रकारप्रसारको क्रममा आफ्नो क्षेत्रको मतदाताले आफुले गर्दै गरेको काम गर्न लगाई भोट चैं अन्तै हालेको र झुटा आस्वासन दिइ आफुलाइ हराइएको भन्दै श्रम मन्त्रालयमा मुद्धा हाल्ने तयारीमा रहेको जानकारी धमला आफैले जानकारी दिए! !