@Mandira321 ज्योतिको स्टाटसलाइ यसरि शेयर गर्नु पर्ने केछ? उस्को भनाइलाइ उस्को शरिर सङ्ग जोड्नु पर्ने के छ? ज्योतिको शरिर हैन तिम्रै सोचाइ भद्दा, तिम्रो हेराइ नाङ्गो, कम्तिमा ज्योति सङ्ग त यतिको बौद्दिकता रहेछ । तिमिसङ्ग त नेगेटिभ सोचाइ बाहेक के रहेछ र ?