हरेक विद्यालयमा समावेशी बाल क्लब हुनुपर्ने, वडा एवम् पालिकामा बाल अधिकार समिति हुनुपर्ने, कम्तीमा पनि १० प्रतिशत बजेट बालबालिकाका लागि छुट्याउनुपर्ने कुरा उल्लेख छ ।
https://t.co/4awNHRkgYB
एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर कम्पनीहरूको आम्दानीलाई नयाँ उचाइमा पुर्याएको छ । https://t.co/uxurT52O98
मौद्रिक नीतिले शेयर बजारलाई पनि सहजीकरण गरेको छ । शेयर धितो कर्जाको सीमा अब संस्थाको सबलताका आधारमा निर्धारण हुने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ । https://t.co/d1WNijp9bq
अहिले नेपालमा एडीबीकाे झन्डै ४ अर्ब २० करोड अमेरिकी डलर बराबरको सक्रिय लगानी पोर्टफोलियो रहेको छ भने ३१ वटा परियोजना सञ्चालनमा छन् । https://t.co/yPld2JGdyj
नकआउट चरणमा अर्जेन्टिनाले केब भर्डेलाई ३–२ र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् ।
https://t.co/PDtFlXMUBb