३६५ दिन मा लगभग ३२० दिन जति अत्याधिक ध्वनि प्रदूषणका कारण विद्यार्थी व���्गलाई अध्ययन गर्ने, बालक, बृद्धा तथा बिरामीलाई आराम गर्ने र काम बाट थकेर आएका मानिसहरुलाई आ��्नै घरमा शान्तिसँग बस्ने मौका पाउनु ठुलो माग हो र?
बिहानको ६ बजे देखी बेलुकाको ७ बजे सम्म, सरकारी बिदाको दिन पनि??
मान्छेहरुलाई आफ्नो घर वा समाजमा आफूले कुनै किसिमको भेदभाव भोग्नु नपरेकाले कतै पनि छुवाछुत र भेदभाव छैन जस्तो लाग्ने रहेछ।शहरतिर सयौं विद्यालयमा ��ढाइ हुने सामाजिक शिक्षाको किताबमा नै यसरी लेखिएको भेटिन्छ भने यस किताब पढ्ने र पढाउनेले सिक्ने पनि यही नै त हो। चेतनाको जरा नै लुलो भो
एउटा यस्तो सिनेमा हेर्दैछु, ज��ाँ एउटा 'अपराधी'ले आर्को 'अपराधी'लाई पालैपालो 'अपराध'को आरोप लगाइरहेछन्। र, म दर्शकका रुपमा मनोरञ्जन लिइरहेछु। तर विडम्वना के भने, मजस्ता दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनिरहने छन्। र, म हेरिनै रहेको हुनेछु। यो विडम्वनालाई कसरी तोड्ने होला?
“राजनीतिसँगै राजकाज” - आज भएको पुस्तक विमोचन कार्यक्रम र त्यहाँको आत्मीय तथा खुशीमय वातावरणले मन प्रफुलित बनाएको छ।यहाँको पुस्तक “राजनीतिसँगै राजकाज” को लागी धेरै धेरै बधाई तथा आगामी दिनका लागी शुभकामना।@RabindraMishra ji