@shishirdahal 23 गते पुलिस दमन भयो भनेर सारा पुलिसलाई आगो लगाउन गएको देखेको महानगर पुलिसले कुन आत्मविश्वासले यस्तो घटनाको दोस्रो दिन पुरानै आत्मबल अनुसार ड्युटी गर्न जान्छन्। उनीहरूलाई केही समूह मिलेर कुटी कुटी मार्यो भनेनि । नेपालमा पुलिसको तल्लो तहको जागिर सबैभन्दा जोखिममा ��।
@Shree_On53@neemsiwak0ti यो पोस्ट मा जुन जरिवाना को लिस्ट छ नी त्यो हेर्दा एउटा पनि bike 2-4 वर्ष कुदेका कारण हुन सक्ने खालको लागेन फेरि हेर्नुस् त एकपटक
@TeamYouTube My account was suspended for "Spam" but I have NEVER uploaded any video. I only use it to watch videos. I think it was hacked or banned by mistake. I don't have my channel URL as my emails are deleted. Please help me recover it.
@RONBupdates सुदूरपश्चिम, कर्णाली लगायतका केही क्षेत्रमा RSP का उमेद्वारले हार्दा विभिन्न गाली गर्ने काठमाडौं उपत्यकाका भेडा जनताहरुले रवीन्द्र मिश्र लाई हराएर रञ्जु दर्शना र कुलमान घिसिङ लाई हराएर राजु पाण्डे जस्ता लाई जिताए।
@BiswarRai स्कूलमा राम्ररी पढाएर उत्कृष्ठ जनशक्ति उत्पादन गरे त तपाईंमा गरेको राज्यको लगानी पनि पूँजीगत अन्तर्गत नै पर्ने हो तर के गर्नु बालुवामा पानी भइरहेको छ ।