Voter Club Nepal Gandaki Province congratulates Kamala Harris and Joe Biden for their great victory.
Despite the COVID-19, many people voted. This shows how important it is. The US citizens used their voting right and chose them.
#understandingvote2020
Are you interested in the US elections and people’s views on politics there?
We’re screening & discussing a documentary named Bring It To The Table this Saturday(Nov 7, 4-5 pm) via zoom.
Please feel free to contact us if you are interested.
@USEmbassyNepal@voterclubnepal
यो पोखरा महानगरपालिकाको सबैभन्दा व्यस्त सडकखण्ड पृथ्वि चोकको पृथ्वि राजमार्ग अन्तरगतको सडक हो। नेपाल भ्रमण वर्ष २०२० सुरू हुनै लागेको छ, तर देशकै प्रमुख पर्यटकीय शहर पोखराका सडकमा जेब्राक्रसहरूको हालत यस्तो छ । यसतर्फ अहिले ध्यान नदिए कहिले दिने, मेयरज्यू?
@pokharamun
नवौ दिक्षान्त समारोह आयोजना गर्न लागेको पुर्वान्चल विश्वविधालयको वेभसाईट विगत २० दिन देखि निरन्तर यस्तै छ । विश्वविधालय लाई कतिन्जेल सम्म राजनिति गर्ने थलो बनाउने ? विश्वविद्यालय को वेभसाईटक��� यस्तो अवस्था... https://t.co/wWJWUilGih
मेरो घर पोखरा २२ पुम्दी हो। क्याम्पस पुग्न मलाई बसमा ३० मिनेट लाग्छ। कक्षा बिहान ६ बजे सुरु हुन्छ। तर, बस समयमा नआउने कारण म कहिल्यै पनि पहिलो कक्षा पढ्न पाउँदिन। म महानगरमा बस्ने विद्यार्थीको यो अवस्था ��� अरुको अवस्था कस्तो होला ?-Aarati Baral
#NepalVotersAsk
#VoterVoiceMatters
"Voter's Vote is Voter's Voice"
मतदाताको मत नै मतदाताको आवाज हो र मतदान गरेर हामीले हाम्रा प्रतिनिधिहरुलाई जवाफदेही बनाउन सकिन्छ।
येहि मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा आफ्नो मताधिकारको प्र��ोग गरौं । #NepalVotes #EveryDayVotingDay #VotersVoiceMatters