बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतलाई आकाश सीमित लाग्न थालेको छ। उनी धर्तीमा असीमितता देख्छन्। त्यसैले आकाशबाट धर्तीको उडानमा छन्।
Video Story with @Vkhimdung and @Nabinbabugurung
https://t.co/R3Xm1T49Pt
Birendra Bahadur Basnet's significant initiative is masterfully documented in this text and video story by Sudeep Shrestha. Great work by the multimedia team.
@sudeepshree@Vkhimdung@Nabinbabugurung@AirBuddha
https://t.co/EyRzFWwZTi
Know THE LEADER!
Our new series explores how leaders think, how they work, how they decide, and what leadership traits they possess.
@sudeepshree@Vkhimdung@mandira_9@vjkhanal
https://t.co/ArqgqCiKYR
सहकारी मन्त्रीलाई प्रश्न- एउटा पार्टीको सभापतिलाई तत्काल समात्नु भयो तर बचतकर्ताको रकम फिर्ता गर्ने कुरामा चाहिँ काम मात्रै गर्दैछौं भन्नुहुन्छ, कहिले फिर्ता गर्नुहुन्छ?
- युट्युबमा पूरा भिडिओ हेर्न👉 https://t.co/fw2FS42pxP
सहकारी मन्त्रीलाई प्रश्न- समस्याग्रस्त सहकारी कार्यालयमा अशक्त विरामीहरूले निवेदन दिएका छन्। कतिपयको त मृत्यु पनि भएको भन्ने कुरा आएको छ। अब ती बचतकर्ताले रकम कहिले फिर्ता पाउँछन्?
- युट्युबमा पूरा भिडिओ हेर्न👉 https://t.co/8dltyWxRcK