'डेल्टा भेरिएन्ट' ��ो संक्रमण दर उच्च र अलि घातक समेत हुन सक्ने जनस्वास्थ्य विज्ञहरुको राय आईरहेको सन्दर्भमा भौतिक उपस्थितीको TU को परीक्षा स्थगित गरियोस वा वैकल्पिक उपाय अपनाइयोस। मानसिक तनावका बिच परीक्षा लिनु मानविय हिसाबले पनि जायज होईन।
#CancelTUExams