⚽️ Living the dream on the pitch!
Age is just a number when passion meets the ball. Grateful for the game that keeps me young. Let’s chase more goals! 🐣 😉🫣
राष्ट्रिय गौरव श्रीपेच र राजदण्ड बनाएर श्री-५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव लाई उपहार दिने रास्ट्रभक्त नागरिक कण बहादुर बिश्वकर्म को यो कला लाई सम्मान 🙏
@rajsabhaa श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाहदेव तथा
श्री ५ काेमल राज्य लक्ष्मी देवी शाह सरकारकाे ५७औं वैवाहिक वर्षगाँठकाे उपलक्ष्यमा माैसूफ सरकारहरुकाे सदा सर्वदा सुख शान्ति सु-स्वास्थ्य तथा सुदीर्घ दाम्पत्य जीवनका लागि हार्दिक मंगलमय शुभकामना टक्र्याउँदछाैं।।
जय पृथ्वीपथ।।
हाम्रो लागि होइन, राम्रो लागि छानौँ !
लहडमा, डरमा वा दबाबमा मत नदिऔँ ।
भ्रष्टाचारी, गुण्डागर्दी गर्ने, तस्कर, बलात्कारी र काण्डै–काण्ड मच्चाउनेहरूलाई होइन
- देश बनाउने र जोगाउने दुवै क्षमता भएका सच्चा, सक्��म र इमानदारहरूलाई मत मत दिनुहोस्।
बिबेकको सही प्रयोग गरौँ,
मुलुकको विद्यमान जटिल भू-राजनीतिक अवस्था र राजनीतिक अस्थिरताको अवस्थामा देशको अस्तित्व रक्षाका लागि राजसंस्था र राष्ट्रवादी शक्तिहरूको एकता अपरिहार्य रहेको विभिन्न प्रबुद्ध व्यक्तिहरूले बताएका छन्।https://t.co/X8AQXur1Wb