अब नेपालमा नेपाली सकिनै लागेको होर?
कोहिलाइ धर्म प्यारो
कोहिलाइ जात
कोहिलाइ सस्कार, भाषा, राजनिती, क्षेत्र?
बिचार गरौ
देशनै नरहे पछुतो बाहेक यो सबै त्यसै समाप्त हुन्छ
IQ मा कति कमजोर छौँ भन्ने तथ्य प्रधानमन्त्रीको अभिव्यक्तिमा आउने प्रतिक्रियाबाट थाहा हुन्छ। प्रस्ट भाषामा अध्ययनको जानकारी पहिलोपटक जनतालाइ बताउदा बिबादित बनाउनुको अर्थ हुन्न अझ छिमेकिलाइ कुटनैतिक पहलमा दवाब सिर्जना गर्न नेपाल सरकारले गरेको रणनैतिक चाल हुनसक्छ। सोचेर बिरोध गरौँ
@hamrorabi ब्याक्तिगत र देश बिरोधि कुमतिको छिटोबिनाको एकता रहोस जर्जर भएको देशले सान्ती र बिकासको बाटो पाउने र जनताले चयनको सास फेर्ने अवस्था आओस शुभकामना
@AbhisekJoshi6 २४० बर्षमा १०४ बर्ष राणाको प्रत्यक्ष शासन तेसपछी २००७ देखि १७ सम्म र २०४६ देखि २०६२ सम्मको समयाबधी गरि १३० बर्षमा राणा र राजनैतिक दलाकै हालिमुहाली थ्यो बाकी ११० बर्षको प्रत्यक्ष राजाको शासनकालको उपलब्धी गणतन्त्रे सुगाहरुलाइ पच्दैन
सम्बैधानिक राजनत्रात्मक ब्याबस्थाताकापनी कार्यकारी अधिकार प्रधानमन्त्रीलाई नै थ्यो राजनैतिक स्वतन्त्रतापनी थ्यो उ बेलामापनि खोला कलकारखाना बेच्ने तिमिहरुनै हो चोखिदै स्यलको रजाइ गर्न राजा फ्याकेकै हौ अझै तिमिहरुका भाषण सुन्दै पत्याउनुपर्ने?
@RajendraLingden तपाइहरुकै मुद्धा र अहिलेको चासोको घडिलाइ तर्कशङ्गत रुपमा नेतृत्व दिनुपर्ने अबस्थामा कुतर्क गर्दै बाटो तर्काउदा आफै नाङ्गिदैहुनुन्छ कस्को लिस्नो र अचानोमात्र रहेछ हेक्क हुन्छ, बेतुक भाषणभन्दा तातेको फलामलाइ सहि घनले हिर्काउनुहोस सुरबिर बन्ने अबस्थालाइ तेस्रो नेत्र लाउनुहोस
@ICCAsiaCricket This is not the place to collect argument, the matter ishow does @ICCAsiaCricket react on such carelessness of umpire in international match
@ICC@cricketworldcup Wakeup ICC, Nepalese cricketer @Sandeep25 Lamichhane has made the record of fastest ODI 100 wicket but still neither post anything nor give respect about him why??????
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधिसभा सदस्यता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।
https://t.co/Pxh0zH1agX
शोक बिदा किन? बिदाले मृत आत्मा र उनिहरुका परिवारलाइ के फाइदा पुर्याउछ? नैतिकता हराएको सरकारले यो भन्दा अरु के गर्नु? बायुसेवाको सधैको यस्तो समस्यामा गम्भिरताका साथ कारण खोजी समाधान गर्नुपर्ने चासो हुनुपर्ने हैनर!
राष्ट्रिय गान बिद्यालयमा र केही सिनेमाहलमा मात्र सिमित नराखि नेपालका हरेक सरकारी गैरसरकारी र निजि निकायमा काम सुरुगर्नुभन्दा अगाडि ठिक १०:०० बजे कार्यलयको प्राङ्गणमा उभिएर गाउदा केही हदसम्म राष्ट्र र राष्ट्रियताकोसाथ कर्तब्यबोध गराउन सकिन्थ्योकी! सम्बन्धित निकायलाइ शुझाब
@kpsharmaoli राजसस्था, हिन्दुधर्म, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी, नेपाल भारत सिमा बिबादको अन्त्य र प्रभाबकारि नियमन, बिद्धुत र बिद्धुतिय सबारिसाधनमा सहुलियता, आधुनिक जग्गा बर्गिकरण र सहरिकरण लगायतका धेरै मुद्धा छन बिचार गरि मनगढन्ते सपनालाइ त्यागौ। नेतागिरी हैन सेवक बनौ