A tiny investor, investing in tomorrows. Medical Entrepreneur. Devoted explorer. Professional overthinker. My hobbies include reading tweets and retweeting
@RabindraRST कुलमान भएका बेला सबस्टेसन र ट्रान्स्मिसन लाइन अपग्रेड गर्ने, पोल फेर्ने, तार भुमिगत गर्ने लगायत का काम तिब्र रुपमा भए��ा थिए। कुलमान का गुण अवगुण पक्कै होलान तर काम त वर्तमान भविष्य सबैलाइ हुनेगरि भएकै हो। ओलीको सालोलाइ साहनुभुती त सुहाएन है एलिट बाट।
@becomingsanjay@MofaNepal@Arzuranadeuba के पि ओलि जस्तो नालायक संग ठगबन्धन गरेर सरकार बनाउनुपर्ने अवस्था भुटानी शरणार्थी कान्ड ले नै हो भन्नेमा जनता विश्वस्त छन, त्यसलाइ कसरी पचाउनु हुन्छ?
जनताप्रती उत्तरदायी हुनुपर्छ जस्तो लाग्छ भने निष्पक्ष छानबीन गरेर चोखिने वा जिवनभर डुङडुङी गन्हाएरै बस्ने इच्छा तपाईंकै।
@ashika71 औकात र अधिकार भन्दा माथी को काम बेवकुफी बाहेक अरु केहि होइन।
बाटो बाटो क्यामरा तेर्स्याएर अनावश्यक दुख दिने ले देश सपार्ने रे। आफ्नो सामजिक संजालमा फलोवर्स बढाएर सुति सुति खान पल्केका हरु। पैसा र पिआर नै लिन जर्मन वृद्ध संग बिहे गरेकि केटिले यति गर्नु के नौलो भयो र्।