मानौं २.० ले कानूनी हिसावमा कुनै लुपहोलबाट वैधानिकता पाएछ नै भने पनिः
१. जिल्ला अधिवेसन नै नगरी गरिएको घारघुरे केन्द्रिय महाअधिवेसन
र २. महाअधिवेसनको मुखमा भागबण्डा मिलाउन थपिएका थुप्रै पदाधिकारी संख्या
का कारण नैतिक हिसावमा राजनीतिक दलको वैधानिकता गुमाईसकेको छ !
अब मिलेर अघि बढ्न जति ढिला भयो, उति नै कमजोर हुँदै जाने हो ! अहिले त ढाडमा टेकेर टाउकोमा हान्दै बलियो हुन टाउको पनि छैन !! यसरी त कसरी ठाउँमा पुगिएला र दाजु ?
मैले स्थापना भए देखि बारबार लेखेको एउटै कुरा आज पुनः दोहोर्याउँछुः घन्टेहरुले नेपाली राजनीतिलाई बिकृतिको अर्को नेक्स्ट लेवलमा पुर्याउँछन् ! चीनबाट सार्वजनिक भएको एउटा भिडियोले त्यसलाई पुनर्पुष्टि गरेको छ !!
इतिहास हेर्नुस्ः ४६ पछि नेपाली राजनीतिले आकार लिंदै थियो ! अख्तियार, लोकसेवा जस्ता संस्थाहरु बलिया बन्दै थिए ! ५२ मा माओवादी जन्माइए ! परिणाम सबैलाई थाहै छ !
७२ पछि हामीसँग विकास र समृद्धि बाहेक अरु मुद्धै थिएन ! दलहरु सुध्रिदै थिए ! ७९ मा घन्टे जन्माइए ! अब हामीसँग विकास र समृद्धि बाहेक अन्य मुद्दा मात्रै छ ! हामी अझै धेरै तल झर्न बांकी छ !!
ग्याँसै किन्न जाँदा त महँगी बढेको मात्रै होइन, किन्नै पाइदैन ! पुराका पुरा कालाबजारी चलिरहेको छ !! क्या मज्जाले ठगे भने यिनीहरुले नेपाली जनतालाई !! पोहोर यसले भाषण गर्दा महँगीको दर सम्भवतः इतिहासकै कम थियो जस्तो लाग्छ, अहिले लाज पचाएर नाच्दै हिंडेको छ !! यस्तालाई मन्त्रि बनाउने, थुक्क हाम्रो समाज !!
यसअघि यादवसहित चारजनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको समाचार सार्वजनिक भएको थियो।
भनेपछि योग्यता पुगेको रहेछ 😂😂
रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव रास्वपामा प्रवेश | Naya Patrika News https://t.co/m6IX7LEpEE