Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
सुनाखरी
@056siru
बादल बनाइदेउ आकार बदल्न सकु ।।
Joined March 2014
4.5K
Following
11.6K
Followers
7.4K
Posts
Pinned Tweet
सुनाखरी
@056siru
almost 11 years ago
·
Sonbarsa
मेरो काँधमा तिम्रो शिर हुन्थ्यो! न चिन्ता न कुनै पिर हुन्थ्यो!! याद गर त्यो पल घडी त घुम्थ्यो !!! तर समय बिल्कुल स्थिर हुन्थ्यो!!!!
सुनाखरी
@056siru
about 2 years ago
यदि तिमी सहि छौ भने केही साबित नगर बस सहि भैराख......।
सुनाखरी
@056siru
about 3 years ago
जिन्दगीनै दिदा पनि पुग्दैन कसैलाइ झरेको फुल पनि उपहार भइ दिन्छ कसैलाइ...........
सुनाखरी
@056siru
about 3 years ago
तिमी मन पर्नु "संयोग" थियो अनी,तिमिनै मन परिरहनु "प्रेम" !!
#माया
Who to follow
'सुमिना'
@su_mina1
poet / writer
सबिना शर्मा लामिछाने
@sabu132
सहकारीऋणी छैन । म खुल्ला किताब हु जसरी मन लाग्छ पढे हुन्छ तर जान्ने भएर सच्याउने अधिकार कसैलाई पनि छैन । सार्वजनिक चासाेमा बुलन्द बाेल्ने मेराे अधिकार हाे ।
घुमन्ते यात्री
@natibhena
घमण्ड कहिल्यै नगर्नु किनकि समय, सम्पति, उमेर अनि जबानी सधैं एकनास हुदैँन् ।
सुनाखरी
@056siru
about 3 years ago
मानहरुको बजारमा सबैभन्दा सस्तो रहेछ इमान्दारिताको मूल्य.........
सुनाखरी
@056siru
about 3 years ago
नियतिको खेल येस्तै खेल्यो जिन्दगीले जित भन्दा हार धेरै झेल्यो जिन्दगीले ।
सुनाखरी
@056siru
about 3 years ago
ओठको मुस्कानमा छिटै भर नपर्नु जति कुरा यसले बताउछ त्यो भन्दा बढी कुरा यसले लुकाउछ।
सुनाखरी
@056siru
about 3 years ago
जिन्दगी पनि रहर हरुको एउटा घर जस्तै हो । जुन सजाएर कहिल्यै नसकिदो रहेछ।
सुनाखरी
@056siru
about 3 years ago
खुसीलाइ हतार थियो उ रोकिएन, ........पिडालाइ फुर्सद थियो जा भन्दा पनि गएन, सुखमा मान्छे फर्केर हेर्छन, दुखमा हेरेर फर्कन्छन !
सुनाखरी
@056siru
about 3 years ago
फेरि त्यही जिन्दगीमा फर्किने मन छ जहा ठुला ठुला खुशी होइन साना साना रमाइला पल हरुमा रमाएर म ठुलो भएको थिए ।
सुनाखरी
@056siru
about 3 years ago
सपना पनि सिसाको महल जस्तै हो , कल्पना मा ठडाएर बास्तबिकता मा ढल्ने ।
सुनाखरी
@056siru
about 3 years ago
हिजोआज मानिसहरु देखेर भगवान लुकिछिपी हिड्ने गरेको छ रे सुनेको छु दर्शन गर्न आउनेहरु भन्दा माग्नेहरुको भीड बढी लाग्ने गरेको छ रे...
सुनाखरी
@056siru
about 3 years ago
रिसाउनु भनेको आफुले बिष खाएर अरु मर्ने आश गर्नु हो
सुनाखरी
@056siru
about 3 years ago
साउने झरीमा त्यो गाउको गोरेटो...........
सुनाखरी
@056siru
about 3 years ago
@SmarikaAnju
sahi ho maharani
सुनाखरी
@056siru
about 3 years ago
चट्टान बनी उभिएको पहाड हु, हावा बनी ठेल्न नखोज्नु छाल बनी बगाउन नखोजु, सबै कोसिस बेकार हुनेछन्..............
सुनाखरी
@056siru
over 4 years ago
समय समयको बात न हो हिजो रङ हुनेहरु आज दाग हुन सक्छ्न !
सुनाखरी
@056siru
over 4 years ago
पानी माथीको ओभानो हुन त गफै गरिदिए पुगिगो नि !!!नत्र त व्यबहार नै काफी छ को कस्तो छ भनेर चिन्नको लागि !!
सुनाखरी
@056siru
over 4 years ago
जब मुहानै फोहोर छ भने धारामा पानीको अपेक्षा गर्नु हुन्छ किन हजुर ?
सुनाखरी
@056siru
over 4 years ago
अरुलाई दोष दिदैमा आफ्नो गल्ती कहाँ लुक्छ र !तेसैले अरु लाई दोष दिनुको सट्टा आफ्नो सम्बन्ध मजबुत बनाउन तिर लागौ
सुनाखरी
@056siru
about 5 years ago
आफ्नो मान्छे लाई पर्खनु .... र आफ्ना जस्ता सङ तर्कनु को मज्ज बेग्लै छ !
Last Seen Users on Sotwe
ស្រីចាស់50
透明屿
Seen from
Switzerland
Cardel Sert Sever
Seen from
Turkey
A Dumb Robot🔞
Muhammad Karim
Seen from
Singapore
魔卡幻想域
Seen from
United States
Ree
Seen from
Indonesia
mala ☆ ★
Seen from
Turkey
Cesar Morales
Seen from
Guatemala
Yudistira
Seen from
Indonesia
Trends for you
1
#SmackDown
Under 10K tweets
2
#OPLive
Under 10K tweets
3
MySpace
Under 10K tweets
4
Bo Jackson
Under 10K tweets
5
Klein
Under 10K tweets
6
Pirro
Under 10K tweets
7
Skenes
Under 10K tweets
8
#loveafterlockup
Under 10K tweets
9
Apple Pay
Under 10K tweets
10
Haku
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.1M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
112.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.1M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.3M followers
9
KATY PERRY
@katyperry
88.7M followers
10
Taylor Swift
@taylorswift13
82.6M followers
11
Lady Gaga
@ladygaga
74.1M followers
12
Virat Kohli
@imvkohli
71.5M followers
13
Kim Kardashian
@kimkardashian
70.3M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
64.5M followers
16
Neymar Jr
@neymarjr
64.4M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.8M followers
19
Selena Gomez
@selenagomez
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫