आफ्नो छोरा भुपेन्द्र को तीन हत्याराहरु ३ लाख धरौटीमा छुटेपछि पीडित बाउआमा छाती पिटेर रोएका छन्, न्याय प्रणाली माथि आक्रोशित भएका छन्, यो पिडा कसले बुझ्ने?
आफ्नै दलले शिक्षकलाई राजनीतिबाट अलग राख्ने धक्कु लगाएको छ। तर यी भूपु पुलिस अफिसर (विश्वराज पोख्रेल)ले आफैलाई दर्जनपटक 'मान्नीय' भन्दै शिक्षकमाथि उनको सवारी नचलाएको झोंक पोख्दैछन्।
यी तिनै व्यक्ति हुन्, जसले आफुलाई 'आइजीपी' नबनाएको भन्दै राजनीतिमा आएका थिए। वास्तवमा यिनको क्षमता पुलिस अफिसर बन्न पनि लायक थिएन भन्ने कुरा प्रमाणित गरे। थुक्क!
बसन्तपुर जस्तो संवेदनशील र विश्व सम्पदा क्षेत्रमा दिन दाहाडै यस्तो घटना हुनु साँच्चै गम्भीर र चिन्ताजनक विषय हो। विशेषगरी जेष्ठ नागरिकमाथि हातपात र दुर्व्यवार हुनु निन्दनीय कार्य हो। यस्ता घटनाले हाम्रो समाजको सभ्यता, संस्कार र ऐतिहासिक सम्पदाप्रतिको जिम्मेवारीमाथि प्रश्न उठाउँछ। यसलाई तत्काल गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ।
-भिडियो पासाङ सेर्पा ।
@NepalPoliceHQ@hello_sarkar
प्रधानमंत्री बालेन्द्र शाह र रास्वपा मन्त्रिपरिषद्लाई शुभकामना। सभापति रबि लामिछाने र रास्वपालाई पनि शुभकामना र खबरदारी पनि। शुभकामना व्यक्तगर्दा सामान्य फूलगुच्छा वा खादाको साटो-१९९० अप्रिलमा प्रधानमन्त्री नियुक्त भएपछि सन्त नेता किशुनजीसँगको यो भिडियो दिन चाहन्छु।सिक्न चाहे, सिक्न सके, धेरै थोक छ, यसमा, सबैका लागी।मात्र, ३ मिनेट ३२ सेकेण्डमा !
बालेनले मेरो मोबाइलको चार्जर हराइदिएको कारणले रिसाएको हैन। मैले खान ठिक्क पारेको प्लेटको मम बालेनले खाइदिएको कारणले पनि रिसाएको हैन।
बालेन सँग रिसाउनुको कारण यत्ति हो।
गगन थापाले
रबि लामिछानेलाई दिए counter जवाफ
नक्कली शरणार्थीको कागज बनाएर बाहिर गएर मस्ती मार्नेहरु रबि लामिछाने
यो कुरा गजबै लाग्यो है गहिराई र यथार्थ बुझ्नुहोस