कस्लाइ सुनाउ यो मनको पिडा
घर परिवारलाई सुनाउ चिन्ता गर्छन
साथी भाइ लाई सुनाउ मजाकको पात्र बनाउछन
के गर्नु चिच्याउनु भएन, रुन भएन...
जे छ मनमा छ
अब सबै छोडी दिउ जस्तो लाग्छ
घमण्ड गरेको हैन यो हारेको जिन्दगी जिउन भन्दा सन्सार बाटै टाढा जाउ जस्तो लाग्छ!!