एउटा हातमा चुरोटको ठुटा
अर्को हातमा बियर को बोतल
तिम्रै नाममा नाडिमा खोपेको ट्याटु
र
तिमी संग बिताउदा मोबाइलमा कैद गरिएको त्यो अविस्मरणीय क्षण,
हरेक तस्वीर लाई
गहभरी आँसु टिलपिल पारेर एकोहोरो नियालि रहें,
कयौं वसन्तले पाउला फेर्दा पनि यो हृदयको खडेरी रित्तिएन ।
#Chill_sir🤟