उमेद्वारलाइ भोट को चिंन्ता
किशानलाइ उत्पादन होलाकी नहोला भन्नेमा चिन्ता
गरिवहरुलाई भरे के खाने भन्ने खानाको चिन्ता
पार्टिहरुको कार्य कर्ताहरुलाई नेताहरुको पछाडी लाग्नको चिन्ता
जनताहरुलाई यो मेरो पार्टि र त्यो पार्टि भन्नमा चिन्ता
तर मलाइ चैं य...
रिस उठ्यो भन्दैमा कहिल्यै पनि नराम्रो शब्द नबोल्नुहोस्
रिस केही समयपछि शान्त हुन्छ
तर रिसको आवेगमा बोलेका शब्दले मनमा बनाएको घाउ सजिलै मेटिँन सक्दैन
कहिलेकाहीँ एउटा कठोर शब्दले वर्षोंको विश्वास तोडिदिन्छ अनि संम्बन्ध फेरि पहिले जस्तो बन्न सक्दैन
तिमिले उता संम्झिने
मलाइ एता तिम्रै याद बल्झिने
कस्तो होला यो माया बेला बेला अल्झिने
मस्त निदरिमा पनि तिमै यादले झस्किने
मन उता दिएर म संग होला नि मस्किने
सबै ध्यान उतै तिर सार्दै आज एता जिस्किने
@keey_on माया भन्ने चिजै यस्तो हो
कहिले रुवाउछ कहिले हसाउछ त कहिले फसाउछ अनि
पाएपछि पनि डर लाग्छ "कतै गुमाउँछु कि भनेर"
नपाएपछि पनि पिर हुन्छ "उ ठिक छ कि छैन भनेर"
साउनको बेला त्यो बेशि मेला
काम गर्न धाइन्थ्यो
अर्म र पर्म सुसेलि खेल्दै असारे गाइथ्यो
दुई गाँस जोड्न भनेर किसान आधा रात बौरिन्थ्यो
बनाइ कुलो लगाई पानी खेत तिरै दौडिन्थ्यो
@keey_on साउनको बेला त्यो बेशि मेला
काम गर्न धाइन्थ्यो
अर्म र पर्म सुसेलि खेल्दै असारे गाइथ्यो
दुई गाँस जोड्न भनेर किसान आधा रात बौरिन्थ्यो
बनाइ कुलो लगाई पानी खेत तिरै दौडिन्थ्यो