गर्व महसुस भएको दिन: ठूलो स्वरले भन्न मन लाग्यो- जय नेपाल 🇳🇵जय स्वाभिमान !! अतिक्रमित लिपुलेक, कालापानी र लिम्पुयाधुरा समेटिएको नेपालको नक्सा सहितको निशान छाप सर्वसम्मतिले पारित, हामी सबै नेपालीलाई हार्दिक बधाई । (जेठ ३१, २०७७-बेलुकी १७:४५ बजे)
विभिन्न बाहानामा बालबालिका माथि हुने सबैखाले हिंसाको अन्त्यका लागि सबै जुटाैं । निर्दोष बालबालिका माथिको अत्याचार क्षम्य हुनेछैन । बालबालिकाको सुरक्षाका लागि ९८५८४२५६७० मा सिधा सम्पर्क गरौं ।
जाजरकोट हत्याकाण्ड मुर्दावाद! जातीय विभेद मुर्दावाद !! कहिले हुने होला सबै मान्छे समान र एकै भएको समाज । कथित जातका नाममा यस्तो अमानवीयता !!! मृतक नवराज विक, टिकाराम सुनार र गणेश बुढामा उच्च सम्मान ।
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏