6 Nepali teenagers, aged 14 to 17, including 3 boys & 3 girls, who had been lured to Bihar for better job opportunities, were rescued and repatriated to Nepal today in cordn with KIN India.
We appreciate all concerned for their support in ensuring their safe return.
@MofaNepal
https://t.co/jbqDzTbr0T
वेश्यावृत्तिका लागि प्रसिद्ध कोलकाताको ‘रेड लाइट एरिया’ सोनागाछीको कोठीबाट भागेका दुई जना बालिकालाई दिल्लीस्थित नेपाली दूतावासले भारत प्रशासन र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उद्धार गरी काठमाडौं ल्याएको हो ।
@Surendrathapaji
https://t.co/jbqDzTbr0T
वेश्यावृत्तिका लागि प्रसिद्ध कोलकाताको ‘रेड लाइट एरिया’ सोनागाछीको कोठीबाट भागेका दुई जना बालिकालाई दिल्लीस्थित नेपाली दूतावासले भारत प्रशासन र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उद्धार गरी काठमाडौं ल्याएको हो ।
@Surendrathapaji
तुलसीका पातलाई मह तथा अदुवामा मिसाएर सेवन गरेमा रुघाखोकी, श्वासप्रश्वास लगायत फोक्सोको सङ्क्रमणमा अत्यन्त फाइदा हुन्छ । तुलसीका पात चियामा राखेर खाएमा पनि फाइदा हुन्छ । तुलसीका हरेक भागले पखाला, आउँ–रगत, औँलो ज्वरो, बाथ, चर्मरोग, आँखाको सङ्क्रमण, कीटजन्य रोगमा औषधिको काम गर्छन् ।
गैर कानूनी ढंगबाट भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूलाई नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा मा Kin India ले उद्धार गरी आज नेपाल ल्याउँदै छ ।
@NepalPoliceHQ
मानव तस्करीमा सरकारी निकायहरूकै संलग्नताबारे प्रश्न उठिरहेको सन्दर्भमा हाम्रो संस्था Kin India ले निरन्तर गरिरहेको उद्वार, स्वदेशफीर्ति एवं तस्करी, बेचबिखन तथा ओसारपसार नियन्त्रणबारे नेपाल सरकारका गृहमन्त्री रमेश लेखकसँगको छलफल र ध्यानाकर्षण पत्र बुझाउँदै हाम्रो टिम: ५ साउन, २०८२
Through a joint coordination among the @EONIndia , KIN India, and the Uttarakhand State Police, 35 Nepali citizens in captive were successfully rescued on 19 June 2025.
Three individuals involved in the incident have been arrested, & the investigation is ongoing.
A fruitful meeting with Ambassador of Nepal to India Hon. Shankar Prasad Sharma in New Delhi. about rescue and repatriation of trafficking survivors from India.
भारतको श्रीनगर जिल्लाको नाउंगाउँ क्षेत्रमा नेपालबाट ल्याई बन्धक जस्तै बनाएर काममा लगाइएका सिरहा र धनुषा जिल्लाका २८ जना नेपाली मजदुरहरुलाई यस राजदूतावासको संयोजन एवं KIN INDIA नामक संस्था र स्थानीय प्रहरीको सहयोगमा उद्धार गरी आज नेपाल फिर्ता पठाइएको छ।
@MofaNepal