५ पटक देशको प्रधानमन्त्री भएर आफ्नो उपचार गर्न सक्ने यौटा अस्पताल बनाउन नसक्ने सेर बहादुर देउवा अकुत सम्पत्ति आर्जन र भुटानि सरणार्थी काण्डमा पक्राउ पने डरले आफ्नि श्रीमती उतै छाडेर आउदा ठुलै युद्द जितेर आएको देशको सिर उचो पारेर आएको जसरी स्वागत गर्नु लज्जास्पद हर्कत हो !
Delighted to meet the Chairman of the Rastriya Swatantra Party of Nepal Mr. Rabi Lamichhane. I welcome and fully share his desire to work closely together for a shared and prosperous future.
Nepal is a priority partner under our Neighbourhood First policy and we look forward to collaborating with the new government to elevate the special and multifaceted relationship between our two countries to greater heights.
@hamrorabi
BJP National President Shri @NitinNabin welcomes a delegation of Rastriya Swatantra Party (RSP), Nepal led by RSP Chairman Shri Ravi Lamichhane at BJP headquarters in New Delhi.
Watch ⏬
समसामयिक घटनामा प्रायः सबै सचेत नागरिकका आ-आफ्नै तर्क प्रस्तुत हुन्छन्,तर,
प्रधानमन्त्री तथा प्रधानन्यायाधीश भइसकेको व्यक्तिले एउटा महिलाको पक्षमा वकालत गर्दैगर्दा अपनाएको अशोभनीय भाषा र शैली, र विषयसँग सरोकार नभएकी अर्की महिलालाई घटनासँग जोड्नुले आफ्नै गरिमामा आँच आएको देखिन्छ।
यौटा प्रधानन्याधिश भएको पुर्व प्रधानमन्त्री समेत रहेर यत्रो निर्वाचन गरेर सम्मान सहित बसेको आमा समान उहाले प्रधानमन्त्री बालेनको श्रीमती सविना काफ्ले लाइ लक्षित गरेर जुन खालले आक्रोश पोख्नु भयो यो सोभनिय भएन ।यस्ले उहाको पदिय मर्यादा समेत गुमेको महसुस भयो ।
Our response to media queries regarding comments made by Foreign Ministry of Nepal on border issue in the context of the Kailash Mansarovar Yatra ⬇️
🔗 https://t.co/ouqMCjhwlb
आज रोल्पाको गंगादेव गा.पा -५ फुलबास भट्ट्राका १८ बर्षका टोपबहादुर खत्रीले सोहि ठाँउ जोगिडारा बस्ने पुर्ण बि.क को १० वर्षीय बालक खगेन्द्र बिकलाई घरभित्र प्रवेश गरेको निहुँमा ज्यान मार्ने धम्की सहित घरभित्रै आक्रमण गरि यसरी निर्घात कुट्पिट गरेको छ । दोसिलाइ तत्काल कार्वाहि होस !
'सुकुम्बासी' अर्थात् आवासविहीन शहरी गरीबहरूको समस्यालाई अमानवीय र असंवेदनशील ढंगले कसैले पनि नहेरौं,नबोलौं! झन् एकैचोटि 'डोजर चलाउने' कुरा र फलानाले नसकेको ढिस्कानाले सक्ने भनेर उराल्ने कुरा नगरौं!
म आफैं आर्किटेक्चर र शहरी तथा क्षेत्रीय विकास योजनाको विद्यार्थी हुनुको नाताले आफ्नो छोटो प्रमकालमा देशभर व्यवस्थित शहरीकरण र वस्तिविकासको निम्ति केही महत्वपूर्ण पहल गरेको सर्वविदितै छ। तीमध्ये दीर्घकालीन ढंगले समस्या समाधाननिम्ति शहरी विकास मन्त्रालय, काठमाण्डौ उपत्यका विकास प्रधिकरण लगायतका संरचनाहरूको निर्माण र तत्कालीन रूपमा काठमाण्डौका वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर तिनको पुनर्स्थापनानिम्ति बालाजु इचंगुनारायणमा सामुहिक आवास निर्माणका विषय विशेष उल्लेखनीय छन्।
नयाँ सरकारले ती अनुभवमा समेत टेकेर विधिसम्मत र न्यायपूर्ण ढगले वास्तविक सुकुम्वासीहरूको पहिचान गरी सम्मानजनक रूपमा उनीहरूको पुनर्स्थापना गरोस्। हतारिएर गल्ती गर्नु सट्टा 'दशचोटि नाप्नू, एकचोटि काट्नू' भन्ने लोकोक्ति अनुशरण गरोस्!
#highlight #PMONepal #sqattersrights #resettlement
पुर्व गृहमन्त्री कमल थापाले दैनिक ५ लाखका दरले पैसा बुझ्थे रे । प्रधानमन्त्री देखि मन्त्री सचिबहरुसम्म जोडिएको भुटानि सरणार्थि काण्ड । इन्साइड द बन्कर हेर्नुहोला ।
संसारका १०० जना प्रभावशाली मानिसको सूचिमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह पर्नु भएको छ । यो सूचिमा USA चिन भारत लगायतका रास्ट्रप्रमुख समेत रहेका छन । यो नेपालको इतिहासमै एक ऐतिहासिक क्षण हो । बधाई छ हामि सबैलाइ 🇳🇵❤️🙏🏻 @ShahBalen
https://t.co/WlCJANn3zX