नेपाल क्रिकेट संघको आउंदै गरेको निर्वाचनमा नेपाल क्रिकेट संघको विधान अनुरुप योग्यता पुग्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, अम्पायर स्कोरर तथा क्लबका प्रतिनिधि ज्युहरुलाई आफ्नो सदस्यता सुनिश्चित गरि विधानले दिएको हक र अधिकारको अभ्यास गर्नुहुन हार्दिक अनुरोध गर्दछु।
🙏🏻🇳🇵
जब १ second को मुस्कानले तपाईंको फोटो राम्रो आउँछ भने सधैं भरी येसरी नै मुस्कुराउनु न तपाईंको जिन्दगी पनि राम्रो हुन्छ,
आउनु होस् आजको दिनको सरुवात मुस्कानबाट गरौं 😃😃
#GoodMorningTwitterWorld#StayHomeSaveLives
परिक्षाले सताएर रुमकि हासुम भैरछ,
सबैले भन्छन् तेरो दिमाग आलू जस्तै रहिछ,
ढाटेको भय मोरि जाम,
काहा गयो मेरो ध्यान पढ्न नै मन लाग्दैन,
बल्लबल्ल पढेनी लालुमै
पढेको question examमा नि आउदैन 😉😉
#exam_tension
भाग्यमानीलाई DV पर्छ,
कोक खादा canada जाने टिकट पर्छ, Redbull पिउदा cash पर्छ,
तर म जस्तो लाई त चस्मा लगाउदा पनि आखामा किरा पर्छ 😂😂
#real_life_story_of_me
आज एउटा विशेस दिन ,
आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा,
र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।
म आज बाट अपराधी ।