नयाँ सोचको नयाँ संसद् मा सांसदहर्ले बोलेको हेर्न/सुन्न रमाईलै छ जेहोस् । हिजो बाजा बजाउँदै अरुलाई गाली गर्ने मान्छेले सदनमा ‘अघोषित मनिटर’को रुपमा बोलेको भाषा कति राम्रो के! 😉
सरकारी तलबमा रजाइँ गरेर अन्ततोगत्वा देशको अर्थतन्त्र कमजोर बनाउने हुक्के, ढोकेहरुलाई विदा गर्ने निर्णय स्वागतयोग्य छ 👍
(राष्ट्र/उपराष्ट्रपति, प्रम, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक प्रदेश, स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार, पीए नियुक्ति गर्न नपाउने सरकारको निर्णय)
आजको कान्तिपुर कोसेली नेपालको संसदीय अभ्यासमा केन्द्रित छ । १५ हजारभन्दा बढी शब्दमा मैले फरकफरक संसद्लाई संक्षिप्तमा केलाउने प्रयास गरेको छु । राष्ट्रिय पञ्चायत तथा जननिर्वाचित संसदहरूको विस्तृत विवरण https://t.co/7Wd6OY0CMU मा पढ्न सक्नुहुनेछ ।
https://t.co/Ra4JouTRIL