हैन हाम्रा नेता तथा नेतृहरुमा कहिले दिमागको बिर्को खुल्ने होला,,,,
नेपाललाई कुनै देश जस्तो बनाउनै पर्दैन,"नेपाल"नै रहनदिनु,,,,,,
सिर्फ यहाँको शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारहरुमा सुधार गरेर सुशासनको अनुभूति दिलाउन सक्नुपर्छ,
अन्यथा "जुन जोगी आए पनि कानै चिरेका",,
किसानले सहजै मलखाद प्राप्त गर्नु,बीऊबिजन सजिलै उपलब्ध हुनु, उत्पादित वस्तु बजारमा बेचबिखन गर्न विना दुःख कष्टले गर्न सक्नुलाई मात्र राष्ट्रिय धान दिवशको उपलब्धि मान्न सकिएला ।नत्र एक दिनको राष्ट्रिय दिवशले किसानको अवमूल्यन भएको ठहर्छ र केहीको लागि कमाइ खाने भाँडो मात्र...
बारबार मलाई एउटा प्रश्नले हैरान बनाउँछ भने:
हरेक आगलागीको घटनामा "अहिले आगलागी नियन्त्रणमा आइसकेको छ" भनेर समाचार आउँछ...
तर आगो नियन्त्रणमा आएको भए राख्छ चाहिँ कहाँ??? कुन जेलमा कसरी राख्छ हँ??? के कारवाही हुन्छ होला???
सोचेर हैरान भने म🤔🤔🤔🤔
@cooolrims ह्या ब्रो...
कार्यकर्ता नै शहर फोहर गर्नुलाई समृद्धि ठान्ने प्रवृत्तिले देशको भ्रष्टाचारी समातेर सफा गर्लान् भन्नु दिवा स्वप्न मात्रै रहेछ कि क्या हाे,,,,
शहर फोहर गरेसी जरिवाना त तिर्नै परो नि...
(यो मेरो नितान्त व्यक्तिगत विचार हो...)
@realpbhattarai के गर्छौ त??? काम त समय मै शुरु गरेको थियो त!!!
कोही कोहीलाई असारसम्म नमिलेको हिसाब मिलाउनलाई निहुँ चाहिएको थियो....
गएर खाल्डो भकाभक पुरिगो...
🤣🤣🤣🤣
@basantabasnet "रेल विभाग"को बारेमा बुझ्न आउनुभारछ,,,,
मुखभित्रै पुग्ने गरी ब्रेक नभाको रेल घुसाइदे भा हुने नि,,,,
हुन्छ नि सोध्ने तरिका!!!!
तोरिलाउरेहरु भन्दे थे एकजुनाले,,,,,,,,
😂😂😂😂😂
#ManojMuntashir (गीतकार लेखक आदिपुरुष)..."आजतक मे जो आप ने बोला 1903/4 मे नेपाल भारतका हिस्सा बताया.."
इतना झुठ कैसै बोल सकते है आप..पहले विश्व इतिहास पढ के आइए,फिर interview देना,बात करते हो,1947 से पहले East India Company था न कि भारत,आप लोग गुलामी में जीरहा था,,,,
कमजोर कडी,,