सत्ताशीन बडे दादाले जसरी नि सत्तामा टिक्न पश्चगामी तत्त्वलाई काँधा बाेकेर यसपाला पुस २७ गते बिदा दिए।आगे साल पुस १ गते बिदा देलान्।झन् आगे साल श्रीमान् गम्भीर जप्लान्।अनि झन् आगे साल?
याे लाेकतान्त्रिक मान्यतायुक्त गठबन्धन किमार्थ हाेइन।याे हाे आफैँ पश्चगामी हाम् झ्वाम् हठबन्धन।