ओहो,कस्तो तिखो तर सत्य वचन -“धेरै मानिस पच्चीस बर्षमै मर्छन् तर उनीहरूलाई पचहत्तर बर्ष नपुगेसम्म गाडिन्न/जलाइन्न !!” - बेन्जामिन फ्र्यांकलिन।हामी पनि लास बनेर दिन काटिरहेका त छैनौं?
तसर्थ जिवनयापनका लागि गरिने भिभिन्न उपाए पछी गएर बिशुद्द राजनीति हुन सक्दैन । कि त पेषा सुनिस्चित हुन परो नत्र जिवन भरी एउटा राजनीतिज्ञ ले कमाउने पैसाको श्रोत के ? एउटा खड्कीएको व्यक्तिगत बिचार !
बास्तबिक कुरा भन्छु ! राजनितिमा युवा हरूको हस्तक्षेपकारी उपस्थिति भनिन्छ नि, यो बेरोजगारी को उपज हो । राजनीति मा युवाको उपस्थित देश बिकाशको पाटो त होला तर उनिहरूको सिङो जिवन सेवा भावले मात्र चल्दैन किनकी कुनैपनि राजनीतिज्ञ को पारिश्रमिक तोकिएको हुन्न र हुदै हुन्न पनि ।
@GokulPBaskota ७० करोड को बारेमा नि सोच्ने कि? यदि लकडाउनमै प्रेस बेच्ने/किन्ने अनि खाने बन्दोबस्त मिलेमा मलाई नि सम्जिनुस है गोजीमा कतीपनी नभा बेला क रोड पाउने आस।
ईच्छा नै तिमी, तिमी नै आशा ।
तिमी नै जीवनको परिभाषा ।।
विजय तिमी,तिमी नै प्राप्ति तिमी नै मेरो गित।
पल पल धड्किने मुटु हौ मेरो, तिमी नै मेरो सङीत ।। @ Dudhauli https://t.co/SpV13fCsHe