आज त तपाईं राधा बन्नुभयो, अब लाग्छ शिवरात्रिमा पार्वती बन्ने पालो आउँछ । अनि दुर्गा पूजामा त दुर्गा माताको रूपमै दर्शन दिनु पर्ने होला । यो हिसाबले त हामीलाई चाडपर्वमा ‘देवी दर्शन’को वार्षिक सदस्यता नै खुलाउनुपर्ला जस्तो छ 🙏
@Sandeep25 le direct West indies ko visa apply garene hunxa ne ??
ICC le approval disakyo
Nepal vs South Africa ( jun 15 )
Host West indies ho tyo din .