A Freelancer.आजको दिनसम्म मआफैंले त आफुलाई चिन्न सकेको छैन;यहाँलाई कसरीभनुँ,म को हुँ?आत्मपहिचानको अदभूत अभियानमाअग्रसर छु अचेल।परिचय पाईए पस्कुँला।लक्ष्य:खरानी।
हाम्रा पुरानो घरमा पनि झ्याल नभएको एउटा अँध्यारो कोठा थियो।
त्यहाँ पुराना चिजबिज राखिन्थ्यो,
��शैंमा जमरा राखी पूजा गर्ने पनि गरिन्थ्यो।
प्रचण्ड काकाको घरपेटीको घरमा पनि त्यस्तै झ्याल नभएको एउटा कोठा रहेछ, जहाँ पैसा मात्र राखिँदो रहेछ।
🤔💢🤔
देशको अभिभावक र संविधानको संरक्षक मानिएका राष्ट्रपति धारा ६१ (४) मार्फत प्रधानमन्त्री छान्न तयार होलान् तर उनिबाट संबिधान मास्ने काम हुन्छ भन्ने कुरामा शंका नगरौं।
💢
राष्ट्रपतिलाई नेपालको संविधान २०७२ ले देशको अभिभावक र संविधानको संरक्षक मानेको छ।
लामो राजनैतिक पृष्ठभुमि र इतिहास बोकेका उनिबाट संबिधान मास्ने काम हुन्न भन्ने कुरामा ढुक्क होऔं।
💢