समानुपातिक व्यवस्था ल्याउन थुप्रै छापामार प्रकाशहरुले गोली खाए, अंग गुमाए । विडम्बना, तीनै छापामारहरुको पीडा बेचेर डलर कमाउने प्रकाश सपूतहरु समानुपातिक सूचिमा परे ।
#विडम्बना