शेरबहादुर देउवाको यो पुरानो फोटो गणेशमानलाई छेउमा राखेर दमदार भाषण दिदै। तेसबेलाका उनी पनि जेन जी नै थिए तर अहिले अब उनको उमेरले कांग्रेसलाई नेतृत्व दिन सक्ने उनमा उर्जा भएन । बेलैमा बुद्दि पुर्याएर यो भारी Gagan Thapa लाई बुझाउदा उत्तम हुन्छ।
Sher Bahadur Deuba
Nepali Congress
कसैलाई गाली गर्दा बाँदर भन्ने गरिन्छ तर तेसैले हो म पशुपतिको बाँदर भन्यो भने बाँदर भनेर गाली गर्नुको के अर्थ हुन्छ।अहिले यस्तै एमालेलाई भएको छ अब उनीहरुलाई तिमीहरु झोले भन्नुको अर्थ छैन उनीहरुले आफैलाई हामी झोले हौ भनेपछि यसको महत्व नै घटाई दिए।