Author of Conscience's Quantum, editor of International Anthology of Pandemic Poetry 2020.
(Do writing, music, painting) *Social worker* MA/MEd/MPhil in English
के तिमी हावाहरुको स्पर्श
महशुश गरिरहेछौ?
हेरत रुखका पातहरु हल्लिरहेछन्
म झ्यालबाट हेर्दै छु
हातमा चियाको कप लिएर
सोचिरहेछु
के तिमी पनि कतै -
मलाई सम्झेर मुस्कुराईरहेछौ ?
म पर्खिरहेछु हेर्न
त्यो चन्द्रमा मुस्कुराएको
र देखिरहेछु
चन्द्रमा हेरेर मुस्कुराईरहेको एक शूरवीर।♥
My column in today's @thetimes looks at the biggest mistake Rachel Reeves made in her first Budget, why it matters, and why tax rises are not the answer 👇
https://t.co/pdqRrVmAuZ
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा श्रम तथा रोजगारमन्त्री बन्न लागेका खगेन्द्र सुनार विवादमा तानिएका छन्।
#NagarikNews https://t.co/I8Q70e4IAH
क्रमश: भद्र २४ को बिध्वम्स निम्त्याउन कै लागि २३ को दुखद घटनाहरु घटाईएको हो भन्ने सत्यको पर्दा उध्रदै छ I
जसको प्रमाणित त डिस्कोर्सको सम्बाद जगजाहेर छ !
बंगलादेशमा गठित अन्तरिम सरकार प्रमुख मुहम्मद युनुससँग चिनजान भएका मित्रहरूले यता फोटो हाल्नुभन्दा चाँडोभन्दा चाँडो धार्मिक आस्थाका कारण हिन्दु समुदाय र धार्मिक संस्थाहरुमाथि भईरहेका अमानवीय व्यवहार तुरुन्त रोक्न पहल गर्नुस्।
(फोटो खिचेको मात्र होइन, साँच्चै चिनजान हो भने)