तिमी सँग जिन्दगी बिताउनु छ,
समय होइन…
मलाई तिमी सँग केही क्षण होइन,
पूरा जीवन बाँड्नु छ।
घडीको सुई सँग दौडिनु छैन,
तिम्रो हात समातेर समयलाई बिर्सिनु छ।
किनकि माया त्यो होइन जो केही पल रमाउँछ,
माया त त्यो हो,
जो सास सँगै अन्तिम सम्म साथ रहन्छ।
मलाई तिमी सँग समय कटाउनु होइन,
तिमीलाई आफ्नो जिन्दगी बनाउनु छ। ❤️
#म_अनि_मेरो_भावना
मतदाता नामावली दर्तामा बढ्दो उत्साह र चापलाई ध्यानमा राखी निर्वाचन आयोगले मंसिर ५ सम्म नाम दर्ताको म्याद थप गरेको छ। साथै सबै नागरिकले सहज रूपमा अब राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गरेर मतदाता परिचयपत्र लिन सकिने छ।
#RegisterToVote
नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मोहम्मद अफताब आलमको निधनले दुःखी बनाएको छ ।
आलमले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ । शोकाकुल यस समयमा स्व. मोहम्मद अफताब आलमप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना ।