तत्कालीन स्व.सुशील कोइराला प्रम भएको बेला मेरो बुबाको हत्यारा पत्त लगाईदिनुस् भनेर सार्बजनिक भासणमा डांको छोडेर रुने मदन भण्डारीका छोरिहरु आज कता गए?आफ्नै पाटिको अध्यक्ष केपी ओलि प्रधानमन्त्री हुनुहुन्छ।आफ्नै आमा राष्ट्रपति हुनुहुन्छ।
हत्यारा पत्ता लगाईदिनुस् किन भन्न सक्नुहुन्न?
आज ईश्वरी भुजेललाई हत्या गर्ने उनका पति थुनामा छन्। कैयौं ईश्वरीहरु आज पनि उकुसमुकुसको जिवन जिउन बाध्य छन्। सिधैं मार्छु काट्छु तेरो परिवार सकाई दिन्छु भनि धम्कि दिनेहरु अदालतको प्रागंणमा, प्रहरीको गेट नगएको दिन छैन। प्रहरीले भन्छ प्रमाण के छ? परिवारले भन्छ एकमौका देउ। समाजले भन्छ मिलेर बस भोली यहि पतिको आश्रा छ।
ईश्वरी नेपाली सेनामा कार्यरत थिईन तर आफूलाई जोगाउन सकिनन।
मानसिक रोगीहरुले समाजभरि सकेको छ। अहिले कतिपय त्यस्ता रोगीहरुको चर्कोस्वर समाजलाई राम्रो लागि रहेको छ। नपत्याए एकपटक त्यो नेपाली ब्रोको सामाजिक संजाल का फलोवर र भ्यूज हेरौं र विष्लेषण गरौं हामीले खोजेको कस्तो समाज हो?
ईश्वरीको जीवन फर्किदैंन न तिनका साना नानीले आमाको न्यानो नै पाउछन् तर के हामी अरु महिला लाई ईश्वरीको जस्तो नियती भोग्नबाट रोक्न सक्दैनौं??
राष्ट्रिय स्वतन्त्र पार्टी नेपालगञ्जका नेता श्याम सुन्दर अग्रवाल ३ करोड भारतीय पैसा र ८ किलो सुनसहित सुर्खेतमा प्रहरीले पक्राउ गरेको छ । पुरानाले ३५ बर्षमा लुटेको रिकार्ड यिनीहरूले १ बर्ष नपुग्दै तोडने भए ।
नेपाली कांग्रेसको 'ग्रीन टेबल' को यो संस्करणमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदन सिफारिसहरूको कार्यान्यनका उपायहरू, जिम्मेवारी निर्धारण र दण्डहीनताको अन्त्यमा विधिको शासन र सुशासनको भूमिकाबारे भएको छलफल। पाटि कार्यलय सानेपा! जय नेपाल! !
@MohnaAnsari@thapagk@Die4gooner@hancy_dharma@shiwakotiab@kanchan_jha
रवि सरले भारत भ्रमणमा उताकाले यताकाे जग्गा मिचेकाे कुरा झण्डै उठाए,कालापानीकाेे कुरा झण्डै उठाए,चुच्चेकाे कुरा झण्डै उठाए,सार्कलाई जगाउने कुरा झण्डै उठाए,विज्ञ समूहकाे प्रतिवेदन बुझिपाऊँ भन्ने कुरा झण्डै उठाए।भन्देखिलाई रवि सरकाे पुष्पवृष्टिवाले भारत भ्रमण झण्डै सफल भयाे।
"जनतालाई ठूला-ठूला सपना र आश देखाउने, तर नीति र कार्यक्रम ल्याउँदा स्थापित खराब 'बेन्चमार्क' भत्काउने गरी नयाँ कदम चाल्न नसक्नु स्क्याम नभए के हो?" https://t.co/DhtlhZWp1G