I am also frequently raising the same question to the leading politicians of this decades is "how could you convince the upcoming generation that education is the key to success when we are surrounded by poor graduates and rich criminals " ?
सक्नेहरूले सिंहदरबार जलाउँछन्।
संसद भवन जलाउँछन्।
आवश्यक परे देशै जलाउन पनि पछि पर्दैनन्।
नसक्ने गणेश नेपाली र प्रेम आचार्यहरू भने आफ्नै शरीर आगोको जिम्मा लगाउन विवश हुन्छन्!
हिंजो प्रेमहरुले आत्मदाह गर्दा हिंजोकालाई गाली गरियो, अब अहिले गणेशहरुले गर्दा आजकोलाई गाली गर���ने कि नाई ? लेख्यो कि, बोल्यो कि घोक्रेठ्याक लाई हाल्छ केटकेटीहरु ।
मेरो दाँतले धेरै दिन देखी दुख दिईरहेको थियो आज उपचारको लागि मौका मिल्यो । धेरै धेरै धन्यवाद डा. टेकेन्द्र चौलागाईं, म तपाईंको जादुमय उपचारको सदैब ऋणी छु ।
यो क्लिनिक सामाखुशी चोकमा छ । #peopleknow
कानुनत भत्काउनु पर्ने, ब्यबहारत नभत्काईकन समस्या समधान गर्न सक्ने संरचनाहरुलाई सरकारले भत्काईरहेको देख्दा लाग्छ, सरकार बनाउन होईन बिगार्न उद्धत छ भन्ने आम जनताको बुझाई बढ्दै छ । @seto_bagh1
कांग्रेसको उद्धारदाता एमालेनै हुने भो, ओलीको गिरफ्तारी बिरुद्ध हिजो एमाले उत्रिएपछी लेखक र खड्का बिरुद्ध उत्रिने हिम्मत पलाएछ कांग्रेसमा आज !
भदौ 23/24 पछि पनि उसैगरी महेश बस्नेतले हिम्मत ��रेपछि मात्रै Mobile का स्क्रिनबाट बाहिर निस्किएका थिए गगनहरु !
विवेकशील लोकतान्त्रिक समाज जहाँ एउटी महिलाले आफ्नो विचार राख्दा उनलाई बलात्कार गर्ने, ���सरी बलात्कार गर्ने, कहाँ बलात्कार गर्ने, कसले कसले बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ, नयाँ नेपालको सर्वज्ञानी लोकतान्त्रिक भनिने अपराधी मानसिकता बोकेर हाँस्दै, ताली बजाउँदै ‘यौन उत्पीडन, धम्की र दुर्व्यवहार’लाई हेरी बसेका दानवहरू। यही नै हो इनिशा र निर्मला ले न्याय पाउनु पर्छ भनेर न्यायको भाषण दिने जमात! ढोंगी समाज!!!