‘कल्पना गरौँ आज लघुवित्त नभएको भए ती ६० लाख मानिस के गर्थे, कसरी बस्थे ?’ आठ वटा वित्तीय संस्थाले मंगलबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा. शेखर कोइरालाले भने, ‘लघुवित्त यो देशमा चाहिन्छ भन्ने मान्यता राखेर अगाडि बढ्नुपर्छ ।’
https://t.co/8FR0G5kf3L