यो मुटु बिक्रीमा छैन, लैजाउ सित्तैमा दिन्छु।।
Summer love को जस्तै छ जिन्दगी।। #Tweets चै #likes मा छन्।
follow back आएन भनेर नरिसाउनु है।। बिस्तारै आउछ।।
मध्ये वर्षा। दुङ्-दुङ् भेल उर्लिएको छ। खोलामा दुईलेन पक्की पुल छ। पुलको मुखमै ७ रेक्टरको भुइँचालो छोड्ने क्रसर छ। आसपास डाँडोकाँडो थर्किएको छ। जमिन चर्किएको छ। पहिरो चलेको छ। मानिस र पशुचौपाया अनाहकमा मरेका छन्। गाउँ-अध्यक्ष/प्रदेश-सदस्य क्रसर सञ्चालक छन्।
यो गधैगधाह��ुको देश हो।
६+३=९ हुन्छ, तर ५+४ पनि ९ नै हुन्छ ।
तिमीले कुनै कुरा गर्ने तरिका नै एक मात्र सही तरिका नहुन सक्छ ।
त्यसैले, अरूको सोच्ने र गर्ने तरिकालाई पनि सम्मान गर ।
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको क�� काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।